कर्णाली प्रदेश मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

  काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध प्रदेश सचिवलयमा भएको अविस्वासको प्रस्ताव माधव नेपाल समुहले फिर्ता लिने भएको छ । मंगलबार मुख्यमन्त्री शाही र माधव नेपालबिच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि उक्त प्रस्ताव...

नेकपा कर्णालीको सचेतकमा कुर्मराज शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् । मुख्यमन्त्री शाहीले उनलाई बुधबार प्रमुख सचेतकमा नियुक्त गरृका हुन । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...

काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । काङ्ग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले...

मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीको दाउमा कंडेल

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका...

एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग : २१ संगठनद्वारा आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी...

मन्त्रीपरिषद पुनर्गठन र पार्टी पुर्ण एकता छलफलमै सिमित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को पुर्ण एकता र सरकारको मन्त्रीपरिषद परिवर्तन बारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच सहमति हुने सकेको छैन...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता पछि जनता समाजवादीको केन्द्रीय समिति बन्न नसकेकै बेला पार्टीको कार्यकारिणी बैठक बस्न लागेको हो । अध्यक्षद्धय...

प्रदेश पाँच राजधानी दाङ तोकेकोमा भालुङबाट धन्यवाद

भालुवाङ । पाँच नम्बर प्रदेशको राजधानी दाङको देउखुरीलाइ तोकेपछि भालुवाङमा धन्यवाद तथा स्वागत र्याली गरेको छ । प्रदेश सभाले बहुमतले दाङको देउखुरीलाई पाँच नम्बर प्रदेश राजधानी तोकेपछि दाङमा खुसियाली छाएको छ । दाङ प्रदेशिक राजधानी...

बागमती प्रदेशको उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार

काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो । अब बनाइने नयाँ...

डाक्टर केसीसंग तत्काल वार्ता गरि ज्यान बचाउन भट्टराईको सरकारसंग आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्तो आग्रह गरेका हुन । सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले...