नेकपा स्थायी समितिको बैठक १६ गतेसम्म स्थगित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।
शनिबारको बैठकमा २१ जजा सदस्यहरुले आफ्ना धारणा व्यक्त गरेको र असार १६ गते विहान ११ बजे पुन: बैठक...
नेकपा स्थायी समिति बैठक सकियो अर्को बैठक शनिबार बस्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको शुक्रबारको बैठक सकिएको छ। अर्को बैठक शनिबार बिहान बस्ने गरि बैठक सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भारतसँगको सीमा विवादबारे समिति सदस्यहरूले धारणा राखेकाे...
नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित
काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै...
नागरिकता विधेयक विरुद्ध आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी
काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा असहमति जनाएको छ ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका...
नेपालीसंग विवाह गरेको सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय
काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।
शनिबारको नेकपा सचिवालय बैठकमा...
नेकपा बैठक आज बस्दै, नागरिकता विधेयक, एमसीसी लगायतमा छलफल
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक शनिबार बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी वैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी...
नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशित
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको...
कोरोना रुघाखोकी जस्तै हो हाघ्छयुँ गर्ने तातोपानी खाने उडाउनुपर्छ :प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रुघाखोकी जस्तै भएको बताएका छन ।
बिहिवार राष्ट्रिय सभामा बोल्दै यस्तो बताएका हुन ।
सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने" कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो...
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ६० करोड , कर्मचारी भत्ता कटौती, नयाँ गाडी नकिन्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट ल्याएको छ । कर्णालीले ०७७/७८ को लागि ३३ अर्ब ६० करोड बराबरको बजेट ल्याएको छ ।
प्रदेश सरकारले ल्याएको बजेटमा सरकारि कर्मचारीको भत्ता कटौती देखि...
खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी गिरि निलम्बन हुने निश्चित http://himaltimes.com/2020/06/5788/
काठमाडौं । प्रतिनिधिसभामा समाजवादी पार्टीको तर्फबाट खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी सरिता गिरि निलम्बनमा पर्ने भएकी छिन् ।
नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको स्रोतले बताएको...