नयाँ नक्सा सम्बन्धमा विप्लव नेकपाको सरकारलाई समर्थन
काठमाडौ । सरकार द्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पनि सरकारको प्रशंसा गरेको छ ।
पार्टी महासचिव नेत्रबिक्रम चन्द "विप्लव" द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै भारतले नेपालका लिम्पियाधुरा , लिपुलेक ,...
नयाँ नक्सा सहितको संशोधन प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं । प्रतिनिधिसभाले सर्वसम्मत रुपमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सालाई अनुमोदन गरेको छ ।
शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक...
साझा पार्टीको प्रदर्शन रोक्न आग्रह
काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले आज विज्ञप्ति जारी गरी...
सिमानामा भारतीय दादागिरी , हतियार खोस्ने भारतीय नियन्त्रणमा, एकको मृत्यु
सर्लाही । सर्लाहीको नारायणपुर नाकामा भारतीयहरु जबर्जस्ती नेपाल पस्न खोज्दा शुक्रबार नाकामा झडप भएको थियो । झडपको क्रममा भारतीयले नेपाली सुरक्षाकर्मी हतियार खोसेर भाग्न लागेपछि सशस्त्र प्रहरीले गाेली चलाउदा एक भारतीयको मृत्यु र तीन...
सरकारको संबिधान संशोधन विधेयकको पक्षमा जसपाले मतदान गर्ने
काठमाडौं । जनता समाजवादीले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।...
मुख्यमन्त्रीको विरोध गर्दा साहमाथि प्रहरीको लाठीचार्ज
कृष्ण गुप्ता
बिरगंज । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छ l अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाईएको हो l
शाहको वीरगन्ज ...
अबदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म कार्यालयहरु खोलिने
काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई...
सरिता गरिलाई संशोधनमाथिको संशोधन प्रस्ताव फिर्ता लिन पार्टीको निर्देशन
काठमाडौ । निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई समाजवादी पार्टी नेपालले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।
समाजवादी पार्टीले बुधबार निर्देशन पत्र जारी गर्दै संघिय संसदमा...
आगामी आर्थिक बर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित...
नेपालमा कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएका हुन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । ओलीले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने मैले भन्नैपर्ने...