नेपालमा पनि थप १४ दिन लकडाउन थप्ने तयारी

काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले १४ दिन लकडाउन थप्ने निर्णय गरेकाे छ । समितिको आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो...

कोभिड-१९रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टीले १० लाख दिने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे । समाजवादी पार्टीका अध्यक्ष...

कालोबजारी गर्नेलाई कारबाही गर्ने बिप्लव नेकपाकाे चेतावनी

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीको जिल्ला समितिले बिहीबार सामाजिक सञ्जालमा प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य...

प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ...

काेराेना प्रभाव : प्रचण्डले भेटघाट नगर्ने

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सरकारले एसईई र...

राजपाको  अध्यक्ष मण्डल संयाेजकमा सरतसिङ भण्डारी

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्ष मण्डल संयाेजक सरतसिङ भण्डारी चयन भएका छन । राजपाकाे मंगलबार बसेको बैठकको निर्णयबाट राजपा नेपालको अध्यक्षमण्डलका संयोजकमा शरतसिंह भण्डारी चुनिएका हुन । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय...

नेमकिपाका काे नक्कली लेटर प्याड र छाप बनाई दुरुपयोग गर्ने पक्राउ

भक्तपु । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटी मंगलबार राति पक्राउ परेका छन् । नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली...

कोरोना जोखिमप्रति काङ्ग्रेसको विशेष सतर्कताको अपिल

काठमाडौं । कोरोना जोखिमप्रति काङ्ग्रेसले विशेष सतर्कताको अपिल गरेकाे छ । काङ्ग्रेसले सभापति शेर बहादुर देउवा द्धारा हस्ताक्षरित एक वक्तव्य जारि गर्दै यस्ताे अपिल गरेकाे हाे । काङ्ग्रेस वक्तव्य .. कोरोना भाइरस अर्थात कोबिड १९ ले...

चिकित्सकको सुझावलाई वेवास्ता गर्दै प्रधानमन्त्री ओली सक्रिय

काठमाडौं, ३ फागुन । दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली पुनः सक्रिय हुन थालेका छन् । चिकित्सले आराम गर्नुपर्ने र सामान्य अवस्थामा आउन छ महिना लाग्ने बताएको भएतापनि प्रधानमन्त्री ओली सक्रिय हुन थालेका...

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबिच चर्काचर्की

काठमाडौँ,  । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन आज आइतवार बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबिच चर्काचर्की भएको छ । समानुपातिक...