प्रदेश ३ को राजधानी हेटौंडा तोकियाे
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे ।
प्रस्तावको पक्षमा १ सय...
प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने
हेटौंडा । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ ।
स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६...
हेटौंडा र बागमतीकाे पक्षमा नेकपाकाे ह्वीप
हिमाल टाईम्स
हेटाैंडा । नेकपाका प्रदेश ३ का सबै सांसदहरु प्रदेश राजधानी हेटौंडा र नामाकरण बाग्मतीकाे पक्षमा उभिन ह्वीप जारि गरेकाे छ ।
हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी...
मध्य र पश्चिम एसियाका काम गर्ने नेपालीकाे सुरक्षाको लागि संयन्त्र
काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो...
मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान
हिमाल टाईम्स
काठमाडौं । उर्जा , जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहीबार यूएई...
कर्णाली प्रदेशकाे बैठक काठमाडौंमा बस्दै
काठमाडौ – कर्णाली प्रदेश योजना आयोगको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ। कर्णालीमा बैठक बस्दा धेरै खर्च हुने हुनेदेखिए पछि बैठक काठमाडौंमा बस्न लागेको बताएको छ ।
अायाेगका ११ सदस्य मध्य ३ सदस्यमात्रै कर्णाली भएपछि बांकी...
प्रदेश ३ काे राजधानी भक्तपुरको सानाेठिमि बनाउनुपर्छ : शशिजङ्ग थाप
काठमाडौ । प्रेदेश तीनकाे राजधानी र नामाकरण बारे प्रदेश सभा बैठक बसि रहेकाे छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त...
नेपालमा सामाजिक सञ्जाल फेसबुक ,युटुब जस्ता प्रतिबन्ध हुन्छन त?
हिमालटाईम्स
काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता...
तीन नम्बर प्रदेशलाई नेवा – ताम्सालिङ प्रदेश नामाकरण गर्न माग
काठमाडौ । तीन नम्बर प्रदेशलाई नेवा - ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न जातिय संगठनले माईतिघरमा प्रदर्शन गरेका छन ।
साेमबार दिउसाे जुलुसहसित माईतिघरमा जम्मा भएका अादिवासि जनजाति सम्मेलित पहिचानबादिहरुले प्रदेश तीनलाई बहु पहिचानकाे...
गृहमन्त्री राम बहादुर थापा चीन प्रस्थान
काठमाडौ । गृहमन्त्री राम बहादुर थापा चीन भ्रमणकाे लागि प्रस्थान गरेका छन । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन्।
चीनका भ्रमणका क्रममा त्यहाँ स्थित...