शनिबार दिउँसो नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने उक्त बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने...

नेकपाका साथिहरु अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेकपाका नेताहरूसँग आग्रह गरेका छन् । विभिन्न विवादास्पद अभिव्यक्तिहरु प्रति असन्तुष्ट राख्दै थापाले यस्तो आग्रह गरेका हुन । नेता थापाले आफ्नो फेसबुक...

नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्छ : श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री समेत रहका नेता नारायणकाजी श्रेष्ठले नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्ने बताएका छन्। नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत...

प्रधानमन्त्री ओलीलाई छाडा छोडे खतरा हुने : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादि पार्टि जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोड्दा खतरनाक हुने बताएका छन् । डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा...

भारतले सिमा क्षेत्रमा बनाएका बाँधको कारण नेपालको तराइ डुवानमा : गृहमन्त्री थापा

काठमाडौं । भारतले आफुखुसि सिमा क्षेत्रमा बनाएको बाध तथा सडकका कारण नेपाल डुबानमा परेपछि गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...

भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएकोमा सरकारले दियो धन्यवाद

काठमाडौं । भारतीय न्युज च्यानलहरुको प्रशारण रोकेकोमा डिजिटल केवल सेवाप्रदायकहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल...

नेकपा शिर्षनेताहरूलाई दबाव दिन युवाहरूको धर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपा भित्रको जारी विरोधलाई लियर रुपन्देहीमा आइतबार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् । नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप धर्ना दिएकाे नेकपाका युवाहरुले बताएका छन । नेकपा निकट...

नेकपा स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौ । शनिबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको स्थायी समिति  बैठक फेरि स्थगित भएको छ । शनिबारको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । पार्टीभित्र जारी विवाद समाधानका लागि गृहकार्य नपुगेको भन्दै...

ओली र प्रचण्डवीचको झन्डै तीन घण्टा लामो छलफल सकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षवीच प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै तीन घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच शुक्रबार दिउसो...

पुर्वमन्त्री बास्कोटाकाे घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न पक्राउ

भक्तपु । पुर्व सचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोटन गर्ने कार्यमा संलग्न थप एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोट रासकोट नगरपालिका-४ बस्ने...