नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक बिक्रेत चनोत गरेकोछ ।
सार्वजनिक सूचनामार्फत बोलपत्र...
काभ्रेका विद्यालयमा पठनपाठन सुचारु
काभ्रे । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्।
पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिका...
वाग्मती सरकारले सहुलियतपूर्ण तीन अर्बको ऋण लगानी गर्ने
काठमाडौं । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब रूपैयाँ बराबरको ऋण लगानी गर्ने भएको छ । सहुलियतपूर्ण ऋण उत्पादन केन्द्रित हुने बताएको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कृषि,...
जनक र दिपक बमको पहलमा दार्चुलाका पहिरो पिडितलाइ २ लाख ६५ हजारबढी आर्थिक सहयोग
समीर मल्ल
काठमाडौं । अबिरल बर्साका कारण सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको दुहु गाउपालिका-३ को सल्लेखेतिमा मङ्गलबार गएको पहिरोमा परि ज्यान गुमाएका मृतक रामदत्त जोसीको परिवार र पहिरो पडीत अन्य परिवारलाई आर्थिक सहयोग गरिएको छ ।...
रुकुम पश्चिम ‘त्रिवेणी गाउँपालिका’ एक सामान्य चिनारी
विपेन उलङगे
कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका...
२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु...
काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित...
नेपालले खरिद गरेका दुई रेल जनकपुर आइपुगे
सुरेन्द्र महतो /हिमाल टाईम्स
जनकपुर । भारतबाट नेपाल सरकारले खरिद गरेको दुईसेट रेल शुक्रबार दिउँसो जनकपुरमा आइपुगेको छ । रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने...
वाग्मती प्रदेश सरकारद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि तीन करोड
हेटौंडा । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रूपैयाँ दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका...
भुकम्पको केन्द्रमा रहेका बस्तीहरु सारौं : नेता शर्मा
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा "प्रभाकर"ले भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सार्नुपर्ने बताएका छन ।
नेता शर्माले सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका...
तराईमा मधेसी समुदायका महिलाहरु आज “चौरचन पर्व” मनाउँदै
सुरेन्द्र महतो
जनकपुरधाम । तराईमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो ।
चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै...