नगरपालिकाले दियो दुई महिनाको भाडा छुट

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख...

बैतडीको पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ। पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो। रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर...

टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने

दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक...

एसइइको नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई...

नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित

काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै...

बाढीका कारण निर्माणाधिन पुल भत्कियो

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका र सियारी गाउँपालिका जोडने छपिया स्थित कालिकादिह मन्दिर नजिकै निर्माणाधीन पक्की पुल भत्किएको छ । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको उक्त पुल ढलान भएको १३औं दिनमा दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ...

दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै

दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज...

१८ घण्टापछि पहिरो पन्छाएपछि सडक नियमित

काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो । बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा...

धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने

काठमाडौ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ। नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो। पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट...

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...