अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने
काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन ।
आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन ।
लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो ,...
पञ्चासे हर्पनडाँडा समाज यूकेद्धारा ७९ परिवारलाई राहत वितरण
पोखरा, २५ मे । कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका –२३ मा पर्ने दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने ७९ जना विपन्न तथा असहाय परिवारलाई खाधान्न सहित राहत सामाग्री...
नेपाल- भारत सीमा बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्रको बिओपी पोष्ट
बैतडी । नेपाल- भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने...
लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित
काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो...
गाैतम बुद्ध, बिबाह , बुद्धत्व
भगवान् सिद्धार्थ, बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।
सिद्धार्थ बुद्धको जन्म...
तुल्सिपुर उपमहानगरले श्रम बैंक स्थापना गर्दै मजदुरलाई आवश्यक खाध्यान्न उपलब्ध गराउने
विपेन उलङगे
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएकाे छ । उपमहानगरकाे नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।
उपमहानगरले वडा स्तरबाटै वडाध्यक्षकाे संयाेजकत्वमा प्रत्येक वडामा श्रम समिति निर्माण गर्ने...
गाउँपालिकाकाे आग्रह लत्याउदै मन्त्रालयकै मिलेमतोमा लिखु हाईड्राेकाे काेराेना आतंक
विपेन उलङगे
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन...
यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे
काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।
काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे...
छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता दोवरा खाद्यान्न सामग्री बितरण
कृष्ण गुप्ता
वीरगंज । लकडाउनकाे आज छौठो दिन पर्साकाे ग्रामिण भेग मा छिपहरमाई गाउँपालिका अध्यक्ष दोव्रा खाद्यान्न सामग्री बितरण। पर्साकाे ग्रामिण भेगकाे छिपहरमाई गाउपालिका।
अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार...
चिनियाँ खर्बपति ज्याक माकाे मेडिकल सहयोग सामाग्री आईतबार काठमाडौंमा
काठमाडौ । चिनियाँ खर्बपति ज्याक माले नेपालीको लागि पठाउने मेडिकल सामाग्री अाईतबार नेपाल आईपुग्नेछ । अलिबाबा फाउन्डेसनका प्रमुख समेत रहेका ज्याक माले काेराेना संक्रमित देशहरुलाई सहयोग पठाउने घाेषणाअनुरुप नेपालमा सहयोग सामाग्री पठाउन लागेका हुन...