ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन
म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन् ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना...
ठेकदारले आलटाल गर्लान् भनेर सडक बनाउन ‘गोठालो’
काठमाडौँ । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।
पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो...
लिउडीगाउँमा पहिलोपटक गाडी पुग्दाको हर्ष
मुगु। छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् ।
कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी...
हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक
जाजरकोट । सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।
अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले...
त्रिवेणीमा रुकुमकै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा
रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारा स्थित खारा व्यारेकमा जिल्ला कै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा रहेको छ । नेपाली सेनाका उपसेनानी शिव थापा नेतृत्वको खारा व्यारेकमा रहेको "नरसिङ दल...
चिनियाँ कामदार रोकिँदा दरबार पुनःनिर्माण अवरुद्ध
काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि...
सिंहदरबारको अनुभूति दिँदै तुलसीपुर उपमहानगरपालिका
रासस । स्थानीय तहको निर्वाचनपछिको साढे चार वर्षले तुलसीपुरवासीलाई आशासँगै विश्वास पनि जगाएको छ । मुलुकको सबैभन्दा ठूलो उपत्यका दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा यस अवधिमा जनअपेक्षाअनुसार गरिएका समानुपातिक एवं समावेशी विकासको अवधारणाले स्थानीयवासीले केही हदसम्म...
मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब
काठमाडौं । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको...
काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो
काठमाडौं। ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष...
दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विभिन्न सीपमूलक तालिमहरूलाई एकीकृत ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा अर्थमन्त्री शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालन गर्ने गरी नीतिगत...