मुख्यमन्त्री डोरमणी पौडेलद्वारा भिमफेदी गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन
सविन कुमार लोप्चन
मकवानपुर । भीमफेदी गाउँपालिकाको नवनिर्मित बयालीस कोठे प्रशासकीय भवनको बागमती प्रदेशका माननिय मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गरेका छन् ।
एक कार्यक्रम विच भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा(ब्लोन) तथागाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा मुख्यमन्त्री पौडेलले...
देवकोटाको घर भत्काउनु बाध्यात्मक अवस्था हो : प्रतिष्ठान
विपेन उलंगे
काठमाडौं। काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काइएको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रज्ञा–प्रतिष्ठान साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था भएको बताएको हो।
पुरानो घर भत्काउनु भन्दा त्यसलाई बलीकरण...
इनरुवा वडा नं. ३ मा ढल ब्यवस्थापन नहुदा स्थानियहरु समस्यामा
इनरुवा । सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं.३ को बाटो अहिले हिल्याम्मै भएको छ । जसकारण स्थानीयहरु अहिले समस्यामा परेका छन । सुनसरी मालपोत कार्यलय अगाडिको उक्त बाटोमा ढल ब्यवस्थापन नहुँदा बाटोमा हिडने मानिसहरु...
गोरखाको बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट
गोरखा। जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा...
काष्ठमण्डप पुनःनिर्माणको अन्तिममा
काठमाडौँ। भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको हो ।
काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने...
समन्वय समिति प्रमुख द्धारा रुकुम त्रिवेणीका बिकास कार्यक्रमको अनुगमन तथा निर्देशन
रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिम र त्रिवेणी गाउँपालिकाद्धारा त्रिवेणी गाउँपालिका विभिन्न विकास कार्यक्रमको अनुगमन गरिएको छ । सोमबार त्रिवेणी गाउँपालिका विभिन्न पाँच विकास निर्माण कार्यहरूको अनुगमन तथा निर्देशन गरिएको हो ।
अनुगमन टोलीले...
निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याकमा काम गर्ने मजदूरले पाएनन् ज्याला
सुदूरपश्चिम । निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५...
हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर
काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर...
लाप्राकमा एनआरएनद्धारा निर्मित ५७३ आवास हस्तान्तरण
विपेन उलङगे
काठमाडौं । २०७२ को भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकैको लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्माण गरेका ५७३ वटा आवास हस्तान्तरण गरिएको छ । बिहिबार लाप्राक गुम्सीपाखामा एक कार्यक्रमको आयोजना गरि वस्ति...
वाग्मती सफाइमा वडाको पनि सक्रियता
बागमती । हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ ।
वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११...