भूकम्पले भत्किएको चेपाङ बस्तीमा रहेको विद्यालयको पक्की भवन

हेटौंडा । मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भूकम्पका कारण भत्किएको एक विद्यालयले नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका - ७ काम्लेमा भूकम्पले क्षतिग्रस्त बनेको टिकेढुंगा प्राथमिक विद्यालयको भवन लिसा हिमालया इभी जर्मनी...

व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्लको निजि लगानीमा विद्यालय भवन निर्माण

समीर मल्ल बझाङ । जिल्लाको मध्येभागमा रहेको जिल्लाको केदारस्युुँ गाउपालिका ४ बाग्थलामा रहेको "श्री शिक्षोदय माध्यामिक बिधालयका बिधालय" ब्यबस्थापन समितिका अध्यक्ष साजेन मल्लले निजि लगानीमा विद्यालय भवन बनाउन लागेका छन् । अध्यक्ष मल्लले  प्राथामिक तहका...

मेलम्ची उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-लड्डु यतिखेर खाने हो

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ। मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी...

वडा अध्यक्ष प्रजाको पहलमा राक्सिङ-६ मा बिजुली बिस्तार सुरु

हेटौंडा । मकवानपुर राक्सिङ-६ का वडा अध्यक्ष सिगं लाल प्रजाको वडा वासीलाई दिएको बचन मध्ये एउटा बाचा थियो गाउँमा बिजुली ल्याउने । गाउँमा बिजुली ल्याउन सुरुदेखि नै प्रजाको अथक प्रयास रहदा पनि बिजुली आउन...

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे सुरु

काठमाड। काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत...

तुइनकै भरमा तर्नुपर्छ कर्णाली नदी

हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा...

मेलम्ची सुरुङ परीक्षण : अझै टुङ्गो लागेन

  मेलम्ची । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका...

पशुपतिनाथमा एक अर्बको सुनको जलप

काठमाडौँ, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने भएको हो । जलपका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

काठमाण्डौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल भानु माध्यमिक विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन...

अरुण तल्लो जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय...