जनप्रतिनिधिले आफ्नै लगानीमा विपन्न परिवारको घर बनाईदिए
काठमाडौं । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।
वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक...
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणका लागि तयारी
काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन...
सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु
चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।
बैठकले...
सल्यानमा जनता आवास अन्तर्गत ५० घर निर्माण गरिने
श्रीनगर । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो ।
तीन...
स्थानीय पाठ्यक्रम लागू गर्दै नागार्जुन नगरपालिका
काठमाडौँ । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ ।
स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम...
चार करोडमा वडा कार्यालय भवन
काठमाडौँ महानगरपालिका–१४ ले करीब रु चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले बल्खुुस्थित भुवनेश्वरी मन्दिर नजीक भवन निर्माण गरेको हो ।
दुुई वर्षको समयमा निर्माण...
त्रिवेणीमा सरसफाइ परिचयपत्र लागु : सरकारी सेवा लिन अनिवार्य सरसफाइ परिचयपत्र
विपेन उलङगे
रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य सरसफाइ परिचयपत्र वितरण थालेको छ । शुक्रबार बसेको गाउँपालिकाको "खानेपानी, सरसफाइ तथा शुद्धता समन्वय समितिको बैठकले गाउँपालिका भित्र प्रत्येक घरधुरीलाई अनिवार्य सरसफाइ परिचयपत्र लागु गरेको घोषणा...
व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरि नगर प्रमुख नेपालीद्धारा हस्तान्तरण
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन ।
झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा...
अब पाइप लाइनबाट पेट्रोल पनि ल्याईने
काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो ।
अब...
रुकुम (पश्चिम)को त्रिवेणी ग्राम अस्पतालमा डाक्टरद्धारा नियमित सेवा सुचारु
विपेन उलङगे ।
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा नियमित डाक्टरी सेवा सुचारु भएको छ । गाउँपालिकाले गाउँपालिका स्तरको अस्पताल सेवा सञ्चालन गर्ने उद्देश्यले हाल एमबीबीएस डाक्टर राखेर सेवा...