सदर चिडियाखाना खोल्ने तयारी

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो...

सुर्खेत र कैलाली जिल्ला जोड्ने दुई पक्की पुल

दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो । सुर्खेतको...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

सवारी चालकसँग १ मिनेट” अभियान सुरु

पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ । दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो...

तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको खातामा मासिक १ सय रुपैयाँ जम्मा गर्ने

  काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि प्रति महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ। कार्यपालिकाको ९५ औं बैठकले निर्णय गरे अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका...

बाजुरेली सेवा समाजको समन्वयमा हिक्मत थापाको विपन्नलाई खाद्यान्न सहयोग

बाजुरा । बाजुरेली सेवा समाजको समन्वयमा टिका बहादुर थापाका छोरा समाजसेवि हिक्मत थापाको आर्थिक सहयोगमा बाजुरा बुढीगंगा नगरपालिकामा रहेका असहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । बाजुरा बुढीगंगा नगरपालिकामा ५ नवाघर भई रोजगारको...

जनप्रतिनिधि भनेको यस्तो पो! जसले सरकारी सुबिधाको एक पैसा लिएका छैनन्

सर्लाही । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन छन् । उनले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिएका छैनन्। ती सुविधा वापत प्राप्त...

जुम्लाको चन्दननाथमा मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी

जुम्ला । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन...

रानीपोखरी र दरबार हाइस्कुल पुनःनिर्मणको राष्ट्रपतिबाट आज उद्घाटन गरिदै

  काठमाडौं । रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिनेभएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज...

व्यासको छाङ्गरु र तिङ्करमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिदै

खलंगा । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको हो । हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी...