भरूवा बन्दुक सहित एक जना पक्राउ
धनकुटा, २५ चैत । भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार...
रवि लामिछाने कारागार चलान, भने, ‘अदालत प्रति सम्मान छ’
भैरहवा, २५ चैत । अन्ततः तीन दिनको प्रहरी हिरासत पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, सोमवार बिहान अदालती प्रक्रिया सम्पन्न गरे पछि लामिछानेलाई पुर्पक्षका लागि...
भैरहवा जेलको ब्लक नम्बर ४, जहाँ हुनेछन् रबि एक्लै
भैरहवा, २५ चैत । रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन ।
अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक...
शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै वार्ता पहल होस्ः कांग्रेस
काठमाडौं, २५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक छिटो पास गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघसँग भएका विगतका म्झौताहरू पूरा गर्न सरकारलाई आग्रह गरेको छ।
शिक्षकहरूको काठमाडौंमा जारी आन्दोलनसँगै कांग्रेसका शिक्षा विभाग...
निलम तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
काठमाडौं, चैत्र २५ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...
जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ
काठमाडौं, २५ चैत । जबर्जस्ती करणीको अभियोगमा दुई जना प्रकाउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी दुइ जना पक्राउ परेका हुन् ।
जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको...
भरूवा बन्दुकसहित दुई जना पक्राउ, एक फरार
मोरङ, २५ चैत । भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
केराबारी गाउँपालिका–८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक ३ थानसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ...
अर्थसहित तीनवटा समितिको बैठक बस्दैँ
काठमाडौं, २५ चैत । अर्थसहित तीनवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ,...
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल
काठमाडाैं, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताए ।
पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु...
कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छः भीम आचार्य
इटहरी, २४ चैत । नेकपा एमाले कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” बिषयक गोष्ठीमा एमाले स्थायी कमिटी सदस्य...