प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।   उनी आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका हुन।   कुटनीतिक...

दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बरिष्ठ नेता दिपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।   प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन्...

भारतको पटना गएका निजगढका ब्यावसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात

इन्दीप कोइराला, बारा, १९ चैत । मोवाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका–७ का एक परिवार यतिबेला शोकमा डुबेको छ ।   व्यवसायिक कामको क्रममा भारतको पटना जान्छु भनेर शनिवार दिउसो १२.३० बजे घरबाट निस्किएका निजगढ नगरपालिका–...

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

धनकुटा, १९ चैत । साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाईप्रहरीले पक्राउ गरेको छ ।   यसरी पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई...

दिपक बोहोराको निधनमा संसदवाट शोक प्रस्ताव पारित

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दिपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित भएको छ ।   मंगलबार ढिलो गरी बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बोहरा...

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गरेका छन ।   नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले...

नेपाल तामाङ घेदुङ जोहोर क्षेत्रीय कार्यसमिति जोहोरको अधिवेशन हुँदै ।

क्वालालम्पुर - नेपाल तामाङ घेदुङ प्रवास शाखा जोहोर क्षेत्रीय समिति मलेसियाको तेसो अधिवेशन हुने भएको छ। "विश्व भरी छरिएर रहेको तामाङ हरु एक हौं" भन्ने मुल उदेश्यको साथ क्षेत्रीय कार्यसमितिको तेस्रो अधिवेशन अगामी अप्रील ६...

नयाँ वर्ष र विस्काः जात्राको अवसरमा भक्तपुर महोत्सव हुने

काठमाडौं । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा भक्तपुरमा महोत्सव हुने भएको छ।  भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित चौरमा यहीँ चैत २८ गतेदेखि २०८२...

लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-३ मिलनचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो...

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगंज महानगरपालिका-१६ नगवा पोखरी नजिकै पुरानो घर भित्र सोही महानगरपालिका-४ बस्ने ६८ वर्षीया अनुसुया अग्रवाल शनिबार मृत अवस्थामा फेला परेकी छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७...