प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा...
अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश
काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसले उक्त मुद्दाको...
बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा के भयो ?
काठमाडौं । शीर्ष तीन राजनीतिक दलहरु सत्य निरुपण आयोगका लागि सरकारले सिफारिस समिति बनाउने विषयमा सहमत भएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने...
फिल्म ‘एक्टर: टेक वन’ प्रदर्शन मिति सर्यो
काठमाडौँ । अदृत फिल्मस् र मोती फिल्मसले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ ।
पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक...
स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारी बारे आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ ।
आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता...
नेप्सेमा सामान्य वृद्धि
काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर...
महोत्तरीमा सत्ता सहयात्री दलहरुले गरे एमाले बहिष्कार, प्रतिपक्षी दलहरुसँग गठबन्धन
बिशाल बस्नेत, महोत्तरी । महोत्तरी क्षेत्र नं.४ मा एमालेलाई बाहिर राखेर वनेको क्षेत्रीय गठबन्धनले यतिवेला जिल्ला राजनीतिवृत तातेको छ ।
सत्ता गठबन्धनको मुख्य दल एमालेलाई बहिष्कार जस्तै गरि रातारात वनेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, लोसपा, जसपा...
कस्तो छ फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर ?
काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको ट्रेलर युट्युब च्यानलमार्फत विहिबार सार्वजनिक गरेको हो ।
ट्रेलरमा फिल्मका मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त...
रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकरी दिएको छ ।
पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट...
रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो: एकको मृत्यु, एक गम्भीर घाइते
सञ्जय मिश्रा, रौतहट । रौतहटको ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती नहुँदा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । कटहरियामा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट अर्का युवक गम्भीर घाइते...