मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे
क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १...
नेताहरुकाे पद र कुर्सी जाेगाउन खाेज्दा प्रदेश३ काे नेवा-ताम्सालिङ चिप्लियाे : रबिन तामाङ
तामाङ साेसाईटिका युवा नेता रबिन तामाङ संग हिमाल टाईम्स सहकर्मी ईश्वर राईले समसामयिक राजनीतिक , सामाजिक परिवर्तनका बिषयमा गरेकाे कुरा कानि ।
कुराकानीकाे क्रममा तामाङले प्रदेश ३ लाई नेवा (ताम्सालिङ नामकरण के कारण गर्न सकिएन...
फागुन दाेस्राे सातासम्म नेपालमा रेल सञ्चालनमा आउने
कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद...
बालुवाटारमा सारङगी धुन , प्रधानमन्त्रीले बजाए बांसुरि
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्नॅसारङ्गी साँझ’को फाेटाेले चर्चा पाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा बालुवाटारमा सुमधुर सारङ्गी साझ लेखेर फाेटाे राखेपछि फाेटाेले चर्चा पाएकाे हाे ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान...
निर्माणाधीन रंगशालालाई प्रमाेदकाे एक बर्ष सम्म सहयोग घाेषणा
काठमाडौ । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँका दरले १ बर्ष सम्म रंगशाला...
सभामुख सापकोटा र राजदुत मासामिची बिच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगो बिच शिष्टाचार भेटवार्ता भएकाे छ ।
मंगलबार बिहान सभामुखको कार्यकक्षमा जापानी राजदूत र सभामुख बिच भएकाे भेटवार्तामा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक,...
वडाअध्यक्षकाे हत्या गरि गाईगाेठमा फालिएकाे अवस्थामा फेला
काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन ।
विनायक बजारबाट करिब ३० मिनेट लाग्ने गैरीगाउँको एक गोठमा उनकाे सब भेटिएकाे अछाम जिल्ला प्रहिले पुष्टि गरेकाे छ । गाईवस्तु...
चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु
काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार वुहानबाट...
एमसिसि पास गर्ने नगर्ने बारे गठित नेकपा कार्यदलकाे बैठक
काठमाडौँ । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० अध्ययन गर्न गठित कार्दलकाे बैठक बसिरहेको छ।
उक्त कार्यदल वरिष्ठ नेता झलनाथ खनाल संयोजक गरेको तीन सदस्यीय कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल...
टिपर आतङक! फेरि टिपरले किचेर एक जनाकाे मृत्युु
मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ ।
धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे...