आजका पत्रपत्रिकाका फ्रन्टपेज

आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar

अब नयाँ पत्रकार बन्न आउनेले परीक्षा पास गर्नुपर्ने

काठमाडौं ।  मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा...

२२ लाख नगद सहित वडाअध्यक्ष लगायत १६ जना पक्राउ

काठमाडौ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाेछ । २२ लाख नगद सहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको हाे । वडा अध्यक्ष शाहीलगायत १६...

अब श्रम स्वकृति विदेशबाटै लिन सकिने बाटाे खुल्ला हुदै

काठमाण्डौ – श्रम स्वीकृतिको लागि बीमा बापत तिर्नुपर्ने रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएकाे छ ।अब विदेशबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हाे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै...

एमसिसीविरुद्ध सुर्खेतमा विप्लव समूहको प्रदर्शन

सुर्खेत : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार  उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्। राज्यले प्रतिबन्ध लगाएपछि...

गणतन्त्र दिवसकाे अबसरमा नेपाललाई भारतकाे ३० वटा एम्बुलेन्स

काठमाडौ । भारतले  ७१ औं गणतन्त्र दिवसका अवशरमा नेपाललाई ३० वटा एम्बुलेन्स सहयाेग गरेकाे छ । नेपाल स्थित भारतीय दूतावासले नेपालका बिभिन्न अस्पतालहरुलाई एम्बुलेन्स प्रदान गरेकाे हाे । आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्‍न अस्पताल...

अमेरिकामा लुकेकी उपमेयर नेपालीद्धारा आराेप खण्डन

काठमाडौं । एक  गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले ९दर्शना० उतै लुकेको आरोप खण्डन गरेकि छिन । केहि समयदेखि निष्क्रिय रहेकाे फेसबुक अाईडिलाई सक्रिय बनाई आफू बिरामी भएर नेपाल फर्किन...

प्रतिनिधिसभाले आज सभामुख चुन्दै , सापकोटा एक्ला उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ ।गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधि सभाका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएकाे हाे । सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो...

अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध

काठमाडौं । अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध गरेका छन् । सर्लाहीको धनकौल(३ मा रहेको उक्त मिलबाट काठमाडौं लैजाना तयारि गरेकाे चिनि किसानहरुले राेकेका हुन । शनिबार करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजारिकरणकाे...