विश्वकै होचा कीर्तिमानी खगेन्द्र थापामगरको निधन
कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हाे ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार...
बेनिघाटको झोलुङ्गे पुलबाट हाम्फालेका विनयको घरबाट सुसाइड नाेट फेला
काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला...
काठमाडौं लगायत देशभर हल्का बर्षात र हिमपात
काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। यसकाे प्रभावले काठमाडौं लगायतका पहाडी भु(भागहरुमा हल्का बर्षात र हिमपात गरिरहेकाे छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार माघ ३ गते...
राष्ट्रियसभा निर्वाचन लागि मतपत्र छपाई गरि सातै प्रदेशमा पठाईयाे
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन लागि मतपत्र छपाइ सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन हुँदै छ ।
राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ ।...
काेटेश्वर – जडिबुटी सडक खण्ड बिस्तार गरिदै
काठमाडौं । कोटेश्वर -जडिबुटी खण्डको सडक विस्तारका लागि राेड नजिकैका घर जग्गा अधिग्रहण गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गतकाे उक्त सडक खण्डको लागि विमानस्थलकाे केहि भाग जमिन पनि प्रयाेग हुने भएकाे हाे ।
काेटेश्वर -जडिबुटी...
सुनिता पाैडेलले चार शिशुको जन्म दिईन
पाेखरा । पाेखराकाे मणिपाल मेडिकल कलेजमा बिहीबार एक महिलाले चम्ल्याहा बच्चाकाे जन्म दिएकी छिन । स्याङ्जाको पुतलीबजार १ घर गरेकी २६ वर्षीया सुनिता पौडेल प्रधानले तीन छोरी र एक छोराकाे जन्माएकी हुन ।
शल्यक्रियाबाट जन्माईएकाे...
रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिए
मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन ।
देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको...
बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको राताेपाटिमा खबर छ ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा...
बम बिष्पाेट संगै ललिता निवासको जग्गा कब्जाकाे घाेषणा
हिमाल टाईम्स
काठमाडौँ — ललिता निवासको जग्गा कब्जा भएकाे बिप्लब समुहले घाेषणा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको नाममा जारि पर्चामा यस्ताे बताएको छ ।
साथै ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा...