अष्ट्रेलियामा नेपाल भ्रमण बर्ष २०२० काे सुभआरम्भमा पर्यटन मन्त्री
सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर...
नेपालमा सामाजिक सञ्जाल फेसबुक ,युटुब जस्ता प्रतिबन्ध हुन्छन त?
हिमालटाईम्स
काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता...
दाजुको कुटपिटबाट भाईकाे मृत्यु
इलाम : जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ।
दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय...
तीन नम्बर प्रदेशलाई नेवा – ताम्सालिङ प्रदेश नामाकरण गर्न माग
काठमाडौ । तीन नम्बर प्रदेशलाई नेवा - ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न जातिय संगठनले माईतिघरमा प्रदर्शन गरेका छन ।
साेमबार दिउसाे जुलुसहसित माईतिघरमा जम्मा भएका अादिवासि जनजाति सम्मेलित पहिचानबादिहरुले प्रदेश तीनलाई बहु पहिचानकाे...
गृहमन्त्री राम बहादुर थापा चीन प्रस्थान
काठमाडौ । गृहमन्त्री राम बहादुर थापा चीन भ्रमणकाे लागि प्रस्थान गरेका छन । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन्।
चीनका भ्रमणका क्रममा त्यहाँ स्थित...
मेचि-महाकाली रेलमार्गकाे डिपिआर सम्झौता
निजगढ : मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो।
पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका...
सत्तारूढ दल नेकपाकाे बैठक जारि
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा०को सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न बैठक बसेकाे हाे ।
बैठकमा सभामुखको उम्मेदवार छनोटका विषयमा पनि छलफल हुने...
रुकुममा ट्याक्टर दुुर्घटना हुदा १ जनाकाे मृत्युु
photo :file
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गाउँपालि वडा नम्बर ४ स्थित दलुगैराखाेला ट्याक्टर पल्टिदा १ जनाकाे मृत्यु भएकाे छ भने ४ जना गम्भीर घाईते भएका छन ।
लु ३ त ९०९५ नम्बरको ट्याक्टर शनिबार राति...
काङ्ग्रेसले राष्ट्रियसभा उम्मेदवारहरुकाे नाम टुंगो लगायाे
Photo:file
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेस र...