त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्धप्रतिमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्नेे  । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार...

हाेटलमा नयाँ मापदण्ड , २५ प्रतिशत रैथाने खाना अनिवार्य

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पदप्रदर्शकका लागि नयाँ मापदण्ड तोकेको छ । जसमध्ये होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बी एन्ड...

आज देशभरकाे माैसममा सुधार आउने

काठमाडौं । शनिबार बेलुकीपखबाट देशभरीकै मौसममा सुधार अाउने  माैसम पूर्वानुमान महाशाखाले पर्क्षेपन गरेको छ ।  दिउँसो र साँझपख भने केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी...

उखु किसानहरुकाे अाल्दाेलन स्थगित

काठमाडौं –सरकार संग सहमति भएपछि आन्दोलनरत किसानले आन्दोलन स्थगित गरेका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा किसानको बक्यौता भुक्तानी र समस्याको दीर्घकालीन...

राष्ट्रियसभा चुनावका लागि काङ्ग्रेस र समाजवादको तालमेल

काठमाडौ । राष्ट्रियसभा चुनावकाे लागि काङ्ग्रेस र समाजवादी पार्टी नेपाल चुनावी तालमेल गर्ने  सहमति गरेका छन । राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य...

जम्मु- कश्मीरमा मारिएका अर्जुन थापामगरलाई उच्च सम्मानकासथ अन्त्येष्टि

photo: file कश्मीर । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको उच्चसम्मान सहित अन्त्येष्टि गरिएकाे छ । शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्पमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हाे...

नेकपाले छान्याे राष्ट्रियसभाका उम्मेदवार : गण्डकीबाट

   काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुकाे टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लाई पनि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएकाे छ । त्ययस्तै  प्रदेश १ मा महिलाबाट...

काठमाडौंमा पानि पर्न सुरु..

  काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । देशभर नै अहिले माैसम बदलीको अवस्था छ । पानी...

ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकोप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो । सेना प्रमुखसहित शीर्ष...

म्यानपावर कम्पनीले आफूखुसी कामदार छनोट गर्न नपाउने

    काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् । वैदेशिक रोजगार...