एक स्थानीयतह देखि अर्काे स्थानीयतहमा जान नपाईने
काठमाडौं । सरकारले लकडाउनकाे अवधिमा थप कडाइ गर्ने निर्णय गरेकाे छ ।
शनिबार बसेको मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय...
अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? : काङ्ग्रेस
काठमाडौं । काङ्ग्रेसले सरकारलाई प्रश्न गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्माद्धारा जारि बिज्ञप्तिमा भनिएकाे छ :"
सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ?
चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा...
नेपालमा थप ३ जनामा काेराेना संक्रमण, पहिलोपटक एकबाट अर्काेमा संक्रमण
काठमाडौ । नेपालमा कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन । भरतकाे मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष , भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि कैलालीमा भेटिएका संक्रमित युवाकाे आफन्त...
एनआरएनकाे मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेकाे छ । प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि समिति गठन गरिएकाे संघले बताएको...
लकडाउन उलङघन गर्ने १” हजार ६४ जनालाई प्रहरीले कारबाही
काठमाडौ । लकडाउन उलङघन गर्ने १" हजार ६४ जनालाई प्रहरीले कारबाही गरेकाे छ ।शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो ।
शनिबार मात्रै १ हजार, ६४ जनालाई दुई घण्टा उभ्याउने मात्रै...
फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन
पाँचथर– फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
बिहीबार सिकिस्त बिरामी भएपछि फिदिममा रहेकाे समर्पित अस्पताल...
कास्कीमा भेटिएकाे साताैं संक्रमितकाे पुर्ण नतिजा आउन बांकी
कास्की । पाेखरामा एकजनामा देखिएकाे काेराेना संक्रमणकाे बांकी पुष्टि हुन बांकी रहेकाे छ । स्वास्थ्यमन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रबक्ता बिकास देबकाेटा थप पुष्टि हुन बांकी रहेकाे बताएका छ ।
पाेखरामा देखिएकाे केश पाेजेटिभ...
नेपालमा साताैं काेराेना संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाईरस (काेभिड-१९) का सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको...
सरकारलाई देउवाकाे प्रश्न खरिद अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ ?
काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएकाे भन्दै अनुसन्धान र कार्बाहिमा ढिलाइ बाेरे प्रश्न गरेका छन । उनलेे शुक्रबार एक बक्तब्य जारि गर्दै सरकारलाई प्रश्न गरेका छन?
देउवाद्धारा जारि...
काठमाडौंमा रगत अभाव, स्वैच्छिक रक्तदान गर्न आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा रगतको अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्यक्तिलाई...