सुनसान हुदै काठमाडौं उपत्यका
काठमाडौ । काठमाडौं लगायत उपत्यका सुनसान बन्न थालेका छन । सरकारले काेराेनाकाे राेकथाम तथा नियन्त्रण गर्न बिभिन्न क्षेत्र बन्द गरेपछि उपत्का सुनसान बनेकाे हाे ।
गाउँ फर्किन यात्रुकाे लर्काे लागेपनि काठमाडौंका ब्यस्त सडक भने सुनसान...
काेराेना त्रास : उपत्यकाबाट बाहिरीनेकाे भिड, लाखौं मानिस गाउँ पुगे(भिडियो सहित )
काठमाडौं । कोरोना भाईरस काेभिड-१९ काे सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौं स्थित सम्पूर्ण बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड भाड देखिन्छ ।
शैक्षिक...
मलेसियामा कोरोनाबाट थप १ को मृत्यु यो सगै मृत्यु हुने को संख्या ३ पुग्यो
क्वालालम्पुर । मलेसियामा लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज पनि थप १३० जनालाई संक्रमाण र १ को मृत्युु भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३०...
मलेसियामा कोरोनाको संक्रमण आक्रमक बन्दै आज थप १३० जना भेटिए !
क्वालालम्पुर । मलेसियामा लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज शुक्रबार पनि थप १३० जनालाई संक्रमाण भएको पुष्टि भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको...
अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे डायलाइसिस सेवा पुनः सुचारु
कृष्ण गुप्ता
बिरगंज । तिन दिनदेखी बन्द गरिएको नारायणी अस्पतालको डायलाईसिस सेवा शुक्रबार बिहानदेखि पुनः सुचारु गरिएको छ । समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे सेवा सुचारु भएकाे हाे
एपार्ट र बिपार्ट...
प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने
काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ...
निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे
काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ।
भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...
मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने
क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।
त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...
५५ मुलुकबाट नेपाल आउन नपाउने , जहा हुनुहुन्छ त्यहीँ बस्नुहाेस:सरकार
काठमाडौं । सरकारले कोरोना भाइरस राेकथाम प्रयास अन्तर्गत युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेकाे छ । राेक लगाएका मुलुकहरुबाट जोसुकै नागरिक नेपालमा आउन नपाउने पनि...
सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक
काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ ।
सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे...