मलेसियाकाे राेजगार : म्यानपावरलाई मस्ति , श्रमिकहरुलाई सास्ती
विपेन उलङगे / हिमाल टाईम्स
काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर...
रेशम चाैधरिकाे रिहाइको माग गर्दै आन्दाेलनका कार्यक्रम घाेषणा
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका अाराेपि प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घटनामा अाराेपिहरु झुठा मुद्दा लगाइ फसाईयाेकाे भन्दै चौधरीसहितका नेताहरुलाई रिहाइको माग...
सांसद भएर पनि दिपक मनाङगे फेरि लफडामा
पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष...
भारतीय पर्यटक मृत्युको कारण हिटर
काठमाडौँ : भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्यान गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्यान गुमाएका हुन्।
चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको हो। अचेत...
गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी , अध्यक्षकाे घरमा कुकुर बम
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।
यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको...
धादिङमा ट्रक दुर्घटना हुदा ६ जनाकाे मृत्यु
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे ।
ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको...
सभामुखको लागि अग्नी सापकाेटाकाे उम्मेदवारी
काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ,...
वैदेशिक राेजगारिपछि नेपालमै मृत्युु भएकाले पनि ७ लाख पाउने
काठमाडौ । सरकारले नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । वैदेशिक रोजगारपछि पनि श्रम स्वीकृतिको अवधि भित्रै मृत्युु भयाे भने परिवारले रकम पाउनेछन ।
वैदेशिक...
विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै पक्राउ
दाङ - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा...
उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा घाेषणा गरिन
काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।
संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन...