बिकिनीमा आँचल शर्मा 

  काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन्...

चलचित्र ‘बगान’आजबाट प्रदर्शनम

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत...

राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

अमिर लोप्चन काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । वैशाख...

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

काठमाडौँ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि...

करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज

विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् । रुकुम पश्चिममा फागुन २६ बाट...

मिरुना र फुर्बाबीच सहमति

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति...

पल र पुजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिज

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिल्म हलमा दर्शक फर्काउने अपेक्षा सहित प्रदर्शनमा आएको हो । फिल्मले देशभरमा...

बलिउड फिल्ममा काम गर्दै विपिन कार्की

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् । विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...

बिष्णुबाबु देवकोटाको शब्दमा ‘एकै नजरमा’ सार्वजनिक ( भिडियो )

काठमाडौं– सुन्दर युवतीको सुन्दरता बयान गरि लेखिएको रोमाण्टिक भर्सनको 'एकै नजरमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिष्णुबाबु देवकोटाले यस गीतलाई लेखेका हुन्। टिका दाहालले संगीतवद्द गरेको यस गीतमा गायक बिक्की परियारको सुमधुर स्वर...

शुक्रबारदेखि देशभर ‘चुरीफुरी’

काठमाडौं । आजदेखि देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ । शुक्रबार रिलिजको परम्परा धान्दै ऋषिराज आचार्यद्वारा निर्देशित उक्त चलचित्र देशभर रिलिज भएको हो । हास्य प्रधान फिल्म चुरिफुरीले युवा पुस्ताको कथा समेटेको छ ।...