म्युजिक भिडियोमा जम्दै निवा खुजुम
सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...
अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौं स्थित एक होटलको क्वारेन्टाइन
काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् ।
हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई...
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल
काठमाडौं | सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्ती गरेको छ ।
बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा बिकास बोर्डका अध्यक्ष...
रुकुम घटना : एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ?: नायिका रेखा थापा
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा गएको जेठ १० गते शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा...
कलाकार जयनन्द चन्द ठकुरीको निधन
काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो ।
कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार...
क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु : बर्षा राउत
काठमाडौं । नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजालमा उनको तीब्र आलोचना भएकाे छ । उनले एक अनलाइन संगकाे कुराकानीमा "अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिले उनको चर्को आलोचना...
खानपिन जम्घट भिडियोमा बिभिन्न टिप्पणी आएपछि रबि र दिपकराजकाे जवाफ
काठमाडौं । लकडाउनका बिच नायिका पुजा शर्माको जन्म दिनकाे अवसरमा भाेज भनेर fबिभिन्न अनलाइन र सामाजिक संजालमा पोष्ट भएको एक भिडियो अहिले भाईरल छ ।
केहि चलचित्रकर्मीहरु संग पत्रकार रवि लामिछाने लगायत भेला भएर खानपिन...
भुटानी अभिनेत्री उगेन र पाईट साेनाम मात्रै चार्टर्ड उडानबाट भुटान फर्के
काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन र पाईलट साेनाम ताेब्गे चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएका छन् ।उनीहरूलाई उद्धार गर्न शनिबार भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ ।
उनी नेपाली फिल्म '२...
‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी
काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी...
पूर्व मिस नेपाल उषा खड्गीकाे बैबाहिक सम्बन्ध अन्तिम
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाकाे बैबाहिक सम्बन्ध अन्तिममा पुगेकाे छ । उषाले एक टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालमा यो कुराको जानकारी गराएकी हुन ।
उनले, आफू शारीरिक र मानसिक...