बुद्धी तामाङको निर्माण रहेको फिल्म ‘कुस्ती’ को छायाङ्कन शुरु
काठमाडौँ । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । आज काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक...
फिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो ।
कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् ।...
फिल्म ‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो ।
यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा...
३१ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौँ । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ...
नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धस्थित एक घरबाट फिल्मको छायांकन शुरु गरिएको हो ।
फिल्मका लागि पहिलो सट उत्तम प्रधान, नाजिर हुसेन र वर्षा राउतले दिएका थिए । यसमा...
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं- निर्माता श्रेष्ठ
काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् ।
रियलस्टेट र होटेल व्यवसायमा रहेका...
‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना, निर्देशक समाज बोल्यो
काठमाडौं, ७ फागुन । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ । महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश...
सन्तोष सेनको बलिदानको सुटिङ सम्पन्न, चाँडै प्रदर्शन मिति तय गरिने
काठमाडौं, ३ फागुन । सन्तोष सेनको चलचित्र ‘बलिदान’को सुटिङ सकिएको छ ।
चार महिना भन्दा लामो समय लगाएर सो फिल्मको सुटिङ गरिएको निर्देशक सेनले जानकारी दिएका छन् ।
‘बलिदान’ को शुटिङ्ग यात्रा शिर्षकमा उनले सामाजिक सञ्जालमार्फत...
स्मिता पाटिलका छोराको बिहे हुँदै, परिवारले पाएनन निम्तो
मुम्बइ, ३ फागुन । राज बब्बर र दिवंगत अभिनेत्री स्मिता पाटिलका छोरा प्रतीक बब्बर चाँडै प्रिया बनर्जीसँग विवाह गर्न लागेका छन् ।
तर, उनले आफ्नो परिवारलाई समारोहमा निम्तो दिएका छैनन्। उनका बुवा राज बब्बर, भाइ...
भ्यालेन्टाइन डेमा सुकेशकाे जेलवाट ज्याकलिनलाई लभ लेटर, प्राईभेट जेट उपहारमा !
नयाँदिल्ली, ३ फागुन। कथित ठग सुकेश चन्द्रशेखरले जेलबाट ज्याकलिन फर्नान्डिजलाई बारम्बार पत्र पठाउने गरेका छन् ।
अहिले फेरी भ्यालेन्टाइन डेको अवसरमा उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई रोमान्टिक पत्र पठाएका छन् । आफ्नो पत्रमा सुकेशले ज्याकलिनलाई...