रणवीर अलाहाबादियालाई पोडकाष्ट संचालन गर्न अदालतको अनुमति
काठमाडौँ । भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहाबादियालाई आफ्नो पोडकास्ट 'द रणवीर शो' पुन: सुरु गर्न अनुमति दिएको छ । अदालतले उनले आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा नदेखाउन शर्त राखेको छ ।
रणवीरले अदालतमा...
एटलीको फिल्मबाट हटाइए सलमान, अल्लु अर्जुनको इन्ट्री
काठमाडौँ । बलिवुड निर्देशक एटली कुमारले आफ्नो आगामी फिल्मबाट बलिउडका सुपरस्टार सलमान खानलाई हटाएका छन् । एटलीले अब सलमान खानको सट्टा फिल्ममा अल्लु अर्जुनलाई कास्ट गर्ने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
रिपोर्ट अनुसार,...
निर्देशक राजामौलीमाथि नजिककै साथीले लगाए दुर्व्यवहारको आरोप
काठमाडौँ । बलिवुडका चर्चित निर्देशक एसएस राजामौलीमाथि दुर्व्यवहारको आरोप लागेको छ । यी आरोपहरू निर्माता उप्पलापति श्रीनिवास रावले लगाएका हुन् । श्रीनिवासले राजामौलीमाथि आफूलाई यातना दिएको र आफ्नो जीवन बर्बाद गरेको आरोप लगाएका छन्...
गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा
मुम्बइ, १५ फागुन । बलिउड अभिनेता गोविन्दाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेका छन् । गोविन्दाका बुवा अरुण कुमार आहुजा पनि अभिनेता थिए । करिब ३० फिल्ममा नायकको रुपमा काम गरेपछि अरुण कुमार आहुजाले आफैं...
मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान
मुम्बई । बलिउड अभिनेता शाहरुख खान जति चर्चित छन्, उनको बंगला ‘मन्नत’ पनि उत्तिकै लोकप्रिय र चर्चित रहेको छ ।
चाहे त्यो चाडपर्व होस् वा शाहरुख खानको जन्मदिन, मन्नत बाहिर फ्यानको भीड यति देखिन्छ कि...
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
हैदाराबाद, १४ फागुन । पछिल्लो समय भारतीय सिनेमाको ‘पोष्टर गर्ल’ बनेकी अभिनेत्री रश्मिका मन्दनाको डिमाण्ड निकै बढिरहेको छ । किनभने उनले अभिनय गरेका फिल्मले अब पाँच सय करोड कमाउनु सामान्य भइसकेको छ । पछिल्लो समयमा...
विक्की काैशलकाे पाँच सय कराेड कमाउने पहिलाे फिल्म बन्याे ‘छावा’
मुम्बई, १४ फागुन । ऐतिहासिक एक्शन ड्रामा छावा ग्लोबल बक्स अफिसमा नयाँ उचाइमा पुगेकोछ । सन २०२५ मा पहिलो भारतीय चलचित्र बन्यो, जसले ५०० करोड ग्रस कलेक्सन पार गर्न सफल भएको हो ।
सैकनिल्कका अनुसार...
नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता
काठमाडौँ । बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् ।
उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा...
बलिउड अभिनेता गोबिन्दाका मेनेजरले भने, ‘सुनिताजीले नोटिस पठाउनु भएको छ’
मुम्बइ, १४ फागुन । बलिउडका कमेडी र एक्सप्रेशन किंग गोविन्दा आजकाल आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।
गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको बताइएको छ जबकी गोविन्दा र सुनिता पछिल्लो ३७ वर्षदेखि...
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
मुम्बई, १४ फागुन । हालको समयमा भारतमा पुनः फिल्म रिलीज एक नयाँ प्रवृत्तिको रूपमा देखा परेको छ ।
धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन...