‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं- निर्माता श्रेष्ठ
काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् ।
रियलस्टेट र होटेल व्यवसायमा रहेका...
साउथ सिनेमाकी हजुरआमा, जसले हजारभन्दा बढी फिल्ममा गरिन् काम
मुम्बइ, १घ फागुन । बलिउडको कुरा गर्ने हो भने हजुरआमाको भूमिका निर्वाह गरेर निकै चर्चा कमाउने अभिनेत्रीहरु धेरै नै छन्, जस्तो कि फरीदा जलाल देखि जोहरा सहगलसम्म, धेरै दिग्गज अभिनेत्रीहरू थिए, जसले बलिउडमा विशेष...
महाभारतमाथि फिल्म बनाउने इच्छा कायमै छ- अमिर खान
मुम्बई, १द्द फागुन । अभिनेता आमिर खानले भर्खरै महाभारत बनाउने आफ्नो पुरानो इच्छा व्यक्त गरेका छन् । एबीपी सम्मेलनमा आमिरले आफ्नो सपना सबैसँग साझा गरे र यो पनि भने कि बच्चाहरूसँग सम्बन्धित सामग्रीले उनलाई...
सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन
लस एन्जलस, १ फागुन । हलिउड स्टार किम कार्दशियन आफ्नो ग्लैमरस लाइफस्टाइल र रियालिटी शोका लागि चर्चित छिन् तर यसपटक भने उनी गम्भीर कानुनी मुद्दामा फसेकी छिन् ।
सामाजिक सञ्जालमा न्यायका लागि आवाज उठाउने किमले...
ठुलो पर्दामा सौरभ गांगुली बन्दै राजकुमार राव
काठमाडौँ । बलिवुड अभिनेता राजकुमार रावले भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीको बायोपिक फिल्ममा देखिने भएका छन् । सौरभको क्रिकेट यात्राको बारेमा बन्ने फिल्ममा उनको भूमिका अभिनेता राजकुमार रावले निभाउने भएका हुन् ।
पश्चिम बंगालको...
स्वयम्भू महोत्सव हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन्...
‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना, निर्देशक समाज बोल्यो
काठमाडौं, ७ फागुन । फागुन १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना भएको छ । महाशिवारत्रिका दिनदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसार नगर्न उच्च अदालत, पाटनले मंगलबार अन्तरिम आदेश...
सैफकी पुर्व पत्नीले मुम्बइमा किनिन करोडौंको बंगला, भइन शक्ति कपुरकी छिमेकी
मुम्बई, ७ फागुन । सैफ अली खानकी पहिलो पत्नी तथा दिग्गज अभिनेत्री अमृता सिंहले मुम्बईको जुहू क्षेत्रमा हालै एउटा विलासी अपार्टमेन्ट किनेकी छिन छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार जग्गा दर्ता निरीक्षकको वेबसाइटमा उपलब्ध दर्ता कागजातहरू...
मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला
हैदाराबाद, ७ फागुन । विशेष अनुसन्धान टोली (एसआईटी) ले मलयालम अभिनेता सिद्दिकी विरुद्ध यौन उत्पीडनको मुद्दामा प्रमाण फेला पारेको जनाएको छ । सोही प्रमाणको आधारमा एसआईटीले सिद्दिकी दोषी रहेकोसमेत जनाएको छ ।
एसआईटीको अनुसन्धानले हेमा...
सनी देओलको १९९६ को ‘घातक’ फ्रेबुअरी अन्तमा पुनः रिलिज हुने
मुम्बई, ४ फागुन । बलिउडमा पुनः रिलिज गर्ने चलन एक्कासी बढेको छ ।
जसअनुसार केही क्लासिक सुपरहिट ठूलो पर्दाका फिल्महरू पुनः रिलिजका लागि तयारी अवस्थामा रहे।का छन्।
खासमा रि रिलिज भएको पछिल्लो ब्लकबस्टर ‘सनम तेरी कसम’...