‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने
मुम्बई, ३० माघ । हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ ।
फ्यानको मागपछि अब...
अष्ट्रेलियाको सात सहरमा नेपथ्य
काठमाडौं - नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ।
आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट...
जवान निर्देशकले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै
मुम्बइ, २९ माघ । भाइजान अर्थात सलमान खान यही ईदमा फिल्मको पर्दामा भब्य रूपमा आउँदैछन् ।
उनको बहु प्रतिक्षित चलचित्र ‘सिकन्दर’ को तयारी लगभग पूरा भएको छ । बाँकी रहेका साना कामहरू जुनसुकै मूल्यमा फ्रेबुअरी...
अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद
काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ ।
यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिनः
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु...
जसले शाहरूखलाई कुरुप भनेका थिए, उनले बनाईदिए ‘किंग अफ रोमान्स्
मुम्बइ, २९ माघ । शाहरुख खान उमेरको यो चरणमा पनि उद्योग र जनताको मनमा राज गरिरहेका छन् । उनी सामाजिक सञ्जाल र घटनाक्रममा निकै सक्रिय छन्, जसका कारण फ्यानलाई उनको जीवनसँग जोडिएको नयाँ नयाँ...
चलचित्र `हन्टर´ को क्यारेक्टर्स लुक्स सार्बजनिक
काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्...
राजागंजको टिजर सार्वजनिक
काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक सिनेमाका मुख्य महिला पात्रको लुक्सले पनि सिनेमाको टिजरप्रति...
रजनीकान्तका निर्माताले गरे आत्महत्या, लागुऔषध मुद्दामा थिए फसेका
हैदाराबाद, २२ माघ । साउथका चर्चित निर्माता केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् ।
उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । व्यक्तिगत जीवनमा उनी डिप्रेसनको सामना गरिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै...
डिभोर्स पछि दक्षिण भारतीय हिराेइन सामान्था निर्देशकसँग ‘डेट’ मा
हैदाराबाद, २२ माघ । सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो ।
वास्तवमा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक अभिनेत्रीसँग अर्कैसँग जोडिएर...
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
काठमाडौं । सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ। आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्।
गीतको सङ्गीत...