अन्ततः हेराफेरीः३ को निर्देशन प्रियदर्शनले गर्ने
मुम्बई, १९ माघ । वर्षको सबैभन्दा ठूलो समाचार मध्ये एक सार्बजनिक भएको छ ।
बलिउड ।निर्देशक प्रियदर्शन आधिकारिक रूपमा प्रतिष्ठित कमिक क्यापर गरेको ‘हेराफेरी’ फ्रान्चाइजीको तेस्रो किस्ता निर्देशन गर्ने भएका छन ।
उनले मूल हेराफेरी २००१...
महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा, पाइन २१ लाख पारिश्रमिक
मुम्बइ, १९ माघ । भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्,...
अक्षय कुमारकाे फिल्म धेरै पछाडी १०० करोडको क्लबमा
मुम्बइ, १९ माघ । अक्षय कुमार र वीर पहाडिया स्टारर फिल्म ‘स्काई फोर्स’ ले एक सातामा १०० बढी कमाएको छ ।
फिल्मले बिहीबार ५.६४ करोड कमाएको छ । यसका साथै फिल्मले विश्वभर १०० करोडको आँकडा...
‘एक्टर : टेक वान’को नेपालसंगै जापानमा पनि प्रदर्शन हुदै
विपेन उलङगे /क्योतो । प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी स्टार एक्सन-थ्रिलर फिल्म ‘एक्टर : टेक वान’ को जापानमा पनि प्रदर्शन हुने भएको छ । माघ १८ अर्थात जनवरी ३१ देखि नेपालमा...
अनुष्का-बिराटको अंगरक्षकको तलब, भारतीय बैंकको सिइयोको भन्दा बढी
मुम्बइ, १८ माघ । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली लोकप्रिय जोडी मध्ये एक हुन् । उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सदैव भाइरल भइरहेका हुन्नछन् । अनुष्का र विराट आफ्नो...
सिकिन्दर नसकिदै रश्मिका र सलमान खान अर्को फिल्ममा पनि सँगै देखिने
मुम्बइ, १८ माघ । बलिउड अभिनेता सलमान खानको फिल्म सिकन्दर ईदमा आउँदैछ । अहिले काम सकिएको छैन् तर निर्माताको पूर्ण योजना थाहा भइसकेको छ ।
फिल्मको काम फ्रेबुअरी मसान्तसम्ममा सकिनेछ । तर, सम्पादनको काम तीव्र...
लामो किसिङ सिन भएपछि सेन्सर बोर्डको कैची, ‘देवा’काे घटयाे रन टाइम
मुम्बइ, १६ माघ । बलिउड अभिनेता शाहिद कपूर आफ्नो आगामी फिल्म ‘देवा’ मार्फत नयाँ अवतारमा सिल्वर स्क्रिनमा रमाउन तयार छन् ।
फिल्मको ट्रेलर रिलिजमा शाहिदको दमदार लुक देखेर फ्यानलाई कबिर सिंहको याद दिलाइसकेको छ ।...
आमा बनेपछि पहिलो पटक र्याम्पमा दिपिका पादुकोण
मुम्बइ, १३ माघ । दीपिका पादुकोणलाई बलिउड उद्योगको महिला सुपरस्टार मानिन्छ । उनले लगातार ब्लकबस्टर फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन् ।
दीपिकाको लुक्स पनि भाइरल भइरहेको छ । अहिले नायिका एक छोरीकी आमा...
यी हुन बाराक ओबामकी नयाँ गर्ल फ्रेन्ड
न्युयोर्क, १३ माघ । चर्चित हलिउड अभिनेत्री जेनिफर एनिस्टन र पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाबीचको कथित रोमान्टिक अफेयरको खबरले अमेरिकाको राजनीतिक सर्कलमा हलचल मच्चाएको छ । त्यसमाथी, नबनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ समारोहमा एक्लै आए...
के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
काठमाडौं। सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
सफल प्रेम कहानीलाई रोमान्टिक...