अष्ट्रियामा ” नेपाली हामी गोर्खाली” देशभक्ति गीतको म्यूजिक भिडियो रिलिज

शुभद्रा भण्डारी, अष्ट्रिया । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो " नेपाली- हामी गोर्खाली" गत शनिवार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकाश कार्की, अभिभावक तथा जेष्ठ...

गायक प्रमोद खरेल र बादल थापा लेबनान अध्यागमनको नियन्त्रणपछि रिहा

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको खबर सार्वजनिक भएको छ । सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको बताएको छ । गायक थापाले उक्त घटनाबारे...

हलिउड अभिनेत्री एम्बर हर्डलाई एडल्ट फिल्मको अफर

एजेन्सी । हलिउड अभिनेत्री एम्बर हर्डलाई एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ । एक महिला प्रधान इन्टरटेनमेन्टको कम्पनी जेन मोडल्सले एक्स रेटेड फिल्मका लागि एम्बरलाई प्रमुख भूमिकाका अभिनय गर्न प्रस्ताव गरेको हो । पोर्न आरएन...

मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन

काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ...

नव सर्जक मदन कुमार खड्का को नाच नाच घुमेर छायांकन संपन्न

काठमाडौं । नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर...

टेलिशृखला परदेशी हजुरको टिमले यसरी मनायो खुशीयाली, पहिलो भागले राम्रो चर्चा कमायो

काठमाडौं । टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग एक सातमा नै १ लाख दर्शकले हेरेर साथ दिएको उपलक्षयमा निर्माण यूनिटले केक काटेर खुशीयाली मनाएको छ । गत शनिबार रिलिज गरिएको भिडियो शुक्रबार १ लाख १० हजार...

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल लोक स्टार पछिको फरक धारको यो गीत "स्वाहा भो" मा शब्द/लय/परिकल्पना/कथाबस्तु बिनोद दनुवारको आफ्नै रहेको छ। शहर पुगेसि गाऊ बिर्सने, महलमा बसेसि...

सुन्दरी गरिमासँग रोमान्स गर्दै मोडेल प्रिन्स

काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको ‘राधा प्यारी’ मा एरेन्ज...

मिरुना र फुर्बाबीच सहमति

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति...

मिस नेपालमा २४ युवतीको प्रतिस्पर्धा

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमकाबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो । प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको...