प्रेम गीतमा संघर्ष र सफलताको कथा
राजुु क्षेत्री "अपुरो"
" तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै"छ
छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ। "
उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो "तिमी पुग्यौ धेरै टाढा" को स्थायी लाइन हुन्। कवि,नाटककार तथा...
गायक बिन्ती कुमार र ममता को ‘चु सैं ङल’ मा उर्मिला
काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।...
गीतकार दीपराजको ‘के छ तिम्रो विचार’ मा नम्रता र दिनेश
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको 'के छ तिम्रो विचार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत...
“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)
कृष्ण गुप्ता
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको "मधहोश मधहोशी" बोलको गीत सार्वजनिक भएको छ।
निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक...
आयुस्मानको डेब्यु म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक आयुस्मान बिस्टको स्वरमा रहेको रोमाण्टिक भर्सनको 'पोखरेली नानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार वसन्त सापकोटाले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा...
गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता...
आँचलसँग ‘झ्याई झ्याई पञ्चे बाजा’ बजाउने आशिषको रहर !
काठमाडौँ । पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत झ्याई झ्याई पञ्चे बाजालेको भिडियो सार्वजनिक भएको छ । गायिका ऋतिका श्रेष्ठ र गायक...
सुदिपले ल्याए ‘एक बचन बोल्दैमा’ ( भिडियो )
काठमाडौँ। 'उडी जाने पन्छी' बोलको भिडियोको सफलता पश्चात गायक सुदिप कुमार थकालीले 'एक बचन बोल्दैमा'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत...
नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको ‘आई मिस यु’ सार्वजनिक ( भिडियो )
काठमाडौं– गायिका सज्जा चौलागाईको स्वरमा समावेश 'आई मिस यु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यथार्थपरक यस गीतलाई गीतकार राजश्री बस्न्यात श्रेष्ठले आफ्नै जीवन भोगाईलाई समेटेर लेखेकी हुन्।
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस...
शाहरूखका छोरा आर्यनको जमानतका लागि अदालतको १४ शर्त
एजेन्सी। शुक्रबार दिउँसो न्यायाधीश एन. डब्लु साम्ब्रेले पाँच पृष्ठ लामो आदेशमा हस्ताक्षर गर्दै आर्यनका लागि शर्त तोकिएको भारतीय संचारमाध्यमले जनाएका छन ।
उनीहरुका अनुसार आर्यनको औपचारिक जमानत भइसकेको छैन। लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी बीस...