स्मिता पाटिलका छोराको बिहे हुँदै, परिवारले पाएनन निम्तो
मुम्बइ, ३ फागुन । राज बब्बर र दिवंगत अभिनेत्री स्मिता पाटिलका छोरा प्रतीक बब्बर चाँडै प्रिया बनर्जीसँग विवाह गर्न लागेका छन् ।
तर, उनले आफ्नो परिवारलाई समारोहमा निम्तो दिएका छैनन्। उनका बुवा राज बब्बर, भाइ...
‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड
मुम्बई, ३ फागुन । विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो ।
फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ किनभने धेरैजसो...
भ्यालेन्टाइन डेमा सुकेशकाे जेलवाट ज्याकलिनलाई लभ लेटर, प्राईभेट जेट उपहारमा !
नयाँदिल्ली, ३ फागुन। कथित ठग सुकेश चन्द्रशेखरले जेलबाट ज्याकलिन फर्नान्डिजलाई बारम्बार पत्र पठाउने गरेका छन् ।
अहिले फेरी भ्यालेन्टाइन डेको अवसरमा उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई रोमान्टिक पत्र पठाएका छन् । आफ्नो पत्रमा सुकेशले ज्याकलिनलाई...
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने...
सलमानमा लगानीकर्ता अनिच्छुक, एटलीकाे ५०० करोडका फिल्म कन्फ्युजमा
मुम्बई, १ फागुन । बलिउड सुपरस्टार सलमान खान र निर्देशक एट्लीलाई प्रस्तुत गर्ने भनिएको सबैभन्दा महंगो फिल्म बजेट समस्यामा परेको छ ।
निर्देशक एट्लीले दुई नायकको मेगा फिल्मको लागि सलमान खानसँग सहकार्य गर्ने लगभग पक्का...
बुलबुल भ्यालेन्टाईनका दिन पुन: रिलिज हुने
काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ ।
एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल,...
३४ बर्ष पछि सलमान-अमिरका फिल्म फेरी हलमा रिलिज हुदैँ
मुम्बई, १ फागुन । फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार भएको छ ।
फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन्...
`कर्मा´को फस्ट लुक सार्बजनिक
काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ...
यी हुन ‘प्लेब्वाई’ मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका
मुम्बई, ३० माघ । शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिका मध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् ।
शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् । जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने...
‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने
मुम्बई, ३० माघ । हर्षवर्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होचनको रोमान्टिक फिल्म ‘सनम तेरी कसम’ को सिक्वेलको धेरै माग रहेको छ, जसले पुनः रिलिजपछि बक्स अफिसमा ठूलो कलेक्सन गरिरहेको छ ।
फ्यानको मागपछि अब...