पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि…

काठमाडौँ । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा ) २०२५  जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् । यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई...

ओमन हुँदै खाडी मुलुकमा नेपाली महिलाको तस्करी

रोशन पोखरेल काठमाडौं । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी...

भूठानको कागजको खोस्टो बोलको गीत रिलिज

काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र 'भूठान'ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले...

संस्मरण: माया, पीडा र पुनर्जन्म

अनिषा श्रेष्ठ प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दाे रहेछ । जब...

पूर्वपत्नी सुजैनलाई ऋतिकको साथ

काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशन हालै आफ्नी पूर्वपत्नी सुजैन खानको नयाँ व्यवसायिक उद्यमको सुरुवात कार्यक्रममा उपस्थित भए । यस अवसरमा उनका छोरा रिधान रोशन पनि उनीसँगै देखिएका थिए । ऋतिक रोशनकी पूर्वपत्नी सुजैन एक...

अनुभूति: मीठो र पवित्र शब्द ‘आमा’

ईश्वरा श्रेष्ठ आमा, यो शब्द नै कति मीठो र पवित्र लाग्छ । तर मेरो जीवनमा यो शब्द एउटा तीतो सत्य बनेर आयो । बाल्यकालदेखि नै आमाको काखको न्यानो स्पर्श र ममताको अभावले मेरो जीवनलाई अँध्यारो...

तमन्ना र विजयको ब्रेकअप

काठमाडौँ । साउथ अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि अभिनेता विजय वर्मासँग डेट गरिरहेकी थिइन्, तर अब यी दुईको ब्रेकअप भएको खबर बाहिर आएको छ । रिपोर्टका अनुसार तमन्ना र विजय केही हप्ता अघि अलग...

अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

काठमाडौँ । भारतीय क्रिकेटर र बलिवुड अभिनेत्रीहरुको अफ्यर्सको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसैक्रममा पछिल्ला केहिदिनहरुमा क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको अफ्यर्सको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा...

दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो...

काठमाडौँ । गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।  दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले...

रणवीर अलाहाबादियालाई पोडकाष्ट संचालन गर्न अदालतको अनुमति

काठमाडौँ । भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहाबादियालाई आफ्नो पोडकास्ट 'द रणवीर शो' पुन: सुरु गर्न अनुमति दिएको छ । अदालतले उनले आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा नदेखाउन शर्त राखेको छ । रणवीरले अदालतमा...