विदेशमा बस्ने चेलीको सम्झनासहितको तीज विशेष कोसेली ‘बर्ष दिन बितेको’ (भिडियो )
काठमाडौ । हिन्दु नारिहरुको चाड तीज नजिकिदै गर्दा तिज विशेष बिभिन्न गित संगित बजारमा आउने क्रम चलिरहेकै बेला अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीज विशेष गीत सार्वजनिक गरेकी छिन् ।
गायिका रसाइलीले ‘बर्ष...
सहयोग : आस्था निरौला
लघुकथा : सहयोग
आस्था निरौला
हरहर महादेव ! हरहर महादेव ! भन्दै भजन मण्डली गाउँभित्र छिर्यो ।त्रिकाल बाबासहित चिच्याउँदै गईरहेको भजन टोली मन्दिरतिर जादैँ थियो | यो देखेर सबै गाउँलेहरू पनि उतैतिर गए | सबै...
दर्शकको मन जित्दै ‘बाल भो’ (सिरिज)
काठमाडौं । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए ।
लकडाउनले छायाङ्कन देखी अन्य काम...
लाज : कान्ति पौडेल
लघुकथा: लाज
कान्ति पौडेल
दिदिले जेठी छोरी आभालाई जन्माउँदा म भर्खर १३ पुगेकी थिएँ । ममा दिनदिनै शारीरिक परिवर्तन भइरहेको थियो। जसलाई पचाउन मैले सकिरहेकी थिइनँ । मलाई खुब लाज लाग्थ्यो। बढ्दै गएका स्तन देखेर...
ग्रीन कार्ड र पिआर
लघुकथा : ग्रीन कार्ड र पिआर
गोमा सिटौला
दिदी विदेशमै सेटल भइसक्नुभएको थियो । म पनि श्रीमानसँग विद्यार्थी भिसामा विदेशमै थिएँ । आमाबुवा विदेश घुम्न आउनुभएको थियो । सुरुसुरुमा आमाबुवा यताको सफासुग्घर वातावरणमा रमाए पनि नेपालीहरूको...
भोज : डा. श्याम न्याैपाने
लघुकथा : भोज
- डा. श्याम न्याैपाने
सचिवतिर हेरेर गाविस अध्यक्ष मुसुक्क हाँसेका थिए । आज तिनै अध्यक्षकाे शरीरलाई यमराजले आगाकाे लप्लपाउँदाे ज्वालाकाे रूप लिई खाइरहेकाे थियाे । "आखिर मानिससँग सँगै जाने त केही रहेनछ नि...
वेदना : कृष्ण शर्मा “सुमु”
लघु कथा : वेदना
- कृष्ण शर्मा "सुमु"
उसले अँगालो हालेर रून थाली। ब्याग हातबाट तल राखेर रमेशले गीतालाई सम्झाउँदै भन्यो - 'म आइहाल्छु नि , तीन महीना त हो लाटी।'
'भर्खरै विवाह बन्धनमा बाँधिएको जोडी हो।...
योगदान : मधू भण्डारी
लघुकथा: योगदान
मधू भण्डारी
"आफ्नो गाउँ त आफैं मिलेर बनाए पो बन्छ । खाली अरुले गर्दैनन् भनेर कहाँ हुन्छ? त्यो खोल्सापारिको बाटो यो पाली पनि बनाएन भने बर्खामा कसरी ओहोरदोहोर गर्नु?खेतवारि सबै उतै छ ।...
दोषी को ? : प्रभादेबी पौडेल
लघुकथा: दोषी को ?
प्रभादेबी पौडेल
बुधे र मालतीको परिवारमा गरिबीले छाएको थियो। दुबैजना काममा मरी मेटेपनि प्रथामिक आवश्यकता पुरा गर्न भने निक्कै धौ धौ परिरहेको हुन्थ्यो।उनीहरुका दुई सन्तान थिए , पूजा ८ वर्षकी र छोरा...