आशाको रङ
कविता : आशाको रङ
पञ्च विस्मृत
मलाई यी उठ्दै गरेका
अग्ला घरहरुको रङ
खुब मन पर्छ
मानौँ कि उठ्दैछन्
नैराश्यताको जमिनलाई चिरेर
आशाका अग्ला टावरहरु ।
जहाँबाट आधुनिक चेत
र समावेशी विचारका आँखाहरु बालेर
सतीले सरापेको भूगोललाई
या भूगोलले साथ नदिएको माटोलाई
समृद्धिको क्यानभासमा हेर्न सकियोस्
जहाँ...
गायक अमर राईको “के पायौं र धन ?” युटुवमा (भिडियो सहित)
काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत "के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका...
“अनिकालको बीउ” : भरत पुरी
लघुकथा : “अनिकालको बीउ"
भरत पुरी
चतुरेले कोरोनाको यो कहरमा खोक्न थालेको पनि हप्तादिन भैसकेको थियो । ज्यानपनि साबिकभन्दा बढी नै तातेको भान भयो , उसलाई। नाकले समेत खीर...खीर गर्दै निहुँ खोजिरहेकोले डाक्टरकहाॅं जचाउँन जाने...
डिमाण्ड” अनुग्रह राना (पुस्प)
लघुकथा - "डिमाण्ड"
अनुग्रह राना (पुस्प)
प्रिय साथी वीरबहादुर बाध्यता र परिस्थितिसंग जुद्धा जुद्ध आफ्नो घरपरिवारसंग आँखामा आँसु बोकेर बिदाइको हात हल्लाउँदै प्रवास लागेको पनि धेरै भएछ । समय परिवर्तनसंगै टेक्नोलोजिको सिस्टममा हाइ हेल्लो मात्र हुँदै...
असमान : हरि गोबिन्द भोमी
लघुकथा : असमान
हरि गोबिन्द भोमी
एउटी लोहार्नी ज्यासलमा उत्पादन गरेका सामानहरु बेच्न गाउँ तिर लागीन्। तर एउटा पनि सामान नबिक्दा उनलाई
न्यास्रो लाग्यो । उनको खिन्न अबस्था देखेर एक जना ब्राह्मणले
उनलाई सल्लाह दिए। तेरो सामान...
तीन मुक्तक : देवी त्रिपाठी
मुक्तक:-१
तिमी सियो हुँदा मलाई धागो बन्न मन लाग्छ
जिन्दगीको रुखमा चड्ने हाँगो बन्न मन लाग्छ
हो तिमी आगो बन्दा म पानी बन्नुपर्थ्यो पक्कै
किनकिन मलाई त झन् आगो बन्न मन लाग्छ!
२, आजकल रातहरु पनि बडो उज्याला लागिरहेको...
राष्ट्रगान : टिकाराम पुरी
लघुकथा - राष्ट्रगान
टिकाराम पुरी
छिमेकी राष्ट्र भारतले कालापानी लिम्पुवाधुरा र लिपुलेख आफ्नाे राजनैतिक नक्सामा समेटे पछि देशैभरी विराेधका स्वरहरू सडकमा देखिए। सत्तरी भन्दा बढी स्थानमा सिमा मिचिएकाे आवाजहरू चर्किन थाल्याे। देशलाई माया गर्ने जाे काेहिकाे...
बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण
काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
अभिषेकले ट्वीट गर्दै...
नर्क : त्रिपुरा पोखरेल ” खरेल”
लघुकथा : नर्क
त्रिपुरा पोखरेल " खरेल"
प्रसुनले होटलको बिल तिर्न खोज्दा दुई हजारको एक बन्डल भूईँमा फ्यात्त खस्यो ।उसकै छेउमा उभिएकी कामनाले उसलाई धनाढ्य व्यक्ति रहेछ भन्ने ठानी।
" प्रसुन तिमी मसँग बिहे गर्छौ ?" उसले...
दिपा दिदिलाई सच्चिन दिनुहोस् अश्लील गाली नगर्नुहोस् : प्रियंका कार्की
काठमाडौं । नायिका प्रियंका कार्कीले कलाकार दिपाश्री निरौलालाई सच्चिन अश्लील गाली नगर्न अनुरोध गरेकी छिन् । उनले फेसबुकमा एक लेख लेख्दै दर्शकमाझ यस्तो अनुरोध गरेकी हुन ।
उनले भनेकी छन् " कसैको तर्क, भाव या...