एक गजल

गजल उता एक नजर,यता एक नजर लगायौ। दुई नाउँको बिचबाट पो,सफर लगायौ। खै बन्ला र महल,सजिएला कि जीवन। यो कस्तो ,पहरामा तिमिले घर लगायौ। मासेर आयौ,भर्खर फुलेका कोपिलाहरु। पालुवा सुकेको ठाउँमा,के रहर लगायौ। के सोचेर दिल,संग दिल जोडेकि थियौ। एका एक आई...

” क्रान्ति ” : रमेन्द्र कोइराला

लघुकथा : " क्रान्ति " रमेन्द्र कोइराला बुढी हजुरआमा, म क्रान्ति गर्न जान्छु।” बीसवर्षे युवकले खुब जोसका साथ भन्यो । “जा पनाति जा !” सेतै केश फुलेकी बुढी आमैले शून्यतिर हेर्दै भनिन् – “जहाँसम्म मलाई सम्झना छ...

चलानी : दिलिप राई सगर

लघुकथा : चलानी दिलिप राई सगर सिटी नुर्दियाना , एक सुन्दरी मलेसियन केटी । राज बहादुर चाहिँ कम्पनीको अपरेटर । हेन्डसम नेपाली केटो । उक्त कम्पनीमा सेक्युरिटी भएर आएको थियो । साथिभाइ स्टाफ माँझ । उ...

पहाडकी रानी : ऋषि तिवारी

लघुकथा : पहाडकी रानी  ऋषि तिवारी "करिब दुइ बर्ष अघिको कुरो थियो, एकजना महिलाले मिसकल मारी मेरो मोबाइलमा।" मैले नि झट्ट रिप्लाई मा त्यहि नम्बरमा कल गरे। कल उठ्यो। मैले सोधे को बोल्नु भएको? उनले जवाफ दिइन।...

पछुतो : प्रकाश खड्का “अभियान”

लघुकथा : पछुतो  प्रकाश खड्का “अभियान” रसिला गुणवति थिइन् । बिहान सखारै उठ्थिन् ।बिहानको घर धन्दा सबै गर्थिन् । सधैझैँ खाना पस्कदै थिइन् । उनले विनम्र भएर सोधिन् - "भोलि आमाको मुख हेर्ने दिन हो,...

कविता : बेहाल

कविता : बेहाल असार मैना पानीमा रुझी रोपाइँ गरेको मङ्सिर आयो भकारी खाली बसाइँ सरेको काँधमा जुवा बोकेर हलो खेतमा जोतिन्छ अन्नको थुप्रो मालिक लिन्छ खमारै खोसिन्छ कपडा छैन शरीर नाङ्गै जलेको घाममा खाली है पेट पटुकी कसी व्यस्त छ...

आफ्नो मरदलाई : इन्दिरा प्रसाई

लघुकथा :आफ्नो मरदलाई इन्दिरा प्रसाई त्यस रात पनि उनी पिएर आएका थिए । सधैँझैँ हामीवीच घमासान वाकयुद्ध चल्यो । दुवै छोराहरू डराएर पढेजस्तो अभिनय गरिरहेका थिए । आफ्नो सबै घरधन्धा सकिसकेकी चन्द्रीमाई पनि हाम्रो झगडा भएको...

लोकतन्त्र त नेतालाई कमाउने भाँडो भयो

गजल लोकतन्त्र त नेतालाई कमाउने भाँडो भयो। यति सुन्दर व्यवस्था, यिनकै कारण घाँडो भयो। दुख गरि हुर्काएको गणतन्त्रको बोटबाट। उनीहरुलाई स्वादिलो फल, हामीलाई काँडो भयो। सम्झिनुस् त अस्तिसम्म यिनको हालत कस्तो थियो। जीवनशैली परिवर्तन क्यारी यति चाँडो भयो? रोगले भन्दा भोकले...

एक गजल : गितारानी

गजल गितारानी बलाल खुशीहरु मेरो आसपासमा भए चुम्थेँ शिखर खासखासमा भए हरियाली सुन्दर खडेरीमा हुन्थ्यो असार जस्तै वर्षा मधुमासमा भए भौतारिनु पर्दैन पागलप्रेमी बनि मर्दैन माया तिम्रो विश्वासमा भए गुलाफले काँडालाई बन्दी बनायो मर्म बुझ्थ्यो फूल कारावासमा भए निस्फिक्री जुधाइरहन्थ्यौँ नजर उनी धर्ती यदि म...

महान् कविज्यू : ललिता ‘दोषी

लघुकथा : महान् कविज्यू ललिता ‘दोषी’ पुस महिनाको बिहानी टम्म हुस्सु लागिरहेको थियो । कवि नारायण बानेश्वरको चोकमा बस पर्खिरहेका थिए । आगो ताप्दै चिया पिइरहेका युवाहरूले खुसीको स्वरमा भने, “ऊ महान् कविज्यू पाल्नुभयो । आज...