माटोको माया : नानि भारद्वाज
लघुकथा : माटोको माया
- नानि भारद्वाज
धेरै वर्ष भयो दिदीकोमा नगा'को ! यसपाला तिहारमा त जान्छु दिदीको घरमा ! भन्ने मनमा अायो। भिनाजुका पिता नै उहिल्यै बृटिश लाहुरे भई भारतका विभिन्न राज्यमा सरुवा हुँदै दोश्रो...
महानदाता : डा पुस्करराज भट्ट
लघुकथा- महानदाता
डा. पुस्करराज भट्ट
“म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहतस्वरुप रासन दिनसक्छु ।” सामाजिक सञ्जालमा यो सुचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो ।
सामाजिक सञ्जालमा सूचना...
स्वाद : सुमन दाहाल
लघुकथा- स्वाद
- सुमन दाहाल
- आज घ्यू खारेको होईन नन्दा ? आज एक डाडु घ्यू तातो भातमा हालेर समसमी मुछेर खान मन लागेको छ बुझ्यौ। पहाडमा छँदा आमाले दिएको घ्यू भात मुछेर खाँदा कुहीनाबाट घ्यू...
कोशिस : दुर्गा सारु
लघुकथा:-कोशिस
✍️दुर्गा सारु
घुमफिर गर्नु गंगारामको दिनचर्या नै बनेको थियो । घुमफिर गरेर फर्किएपछि आफ्ना छोराछोरीलाई भन्ने गर्थे ,"असल व्यवहार र ज्ञानको ज्योतिले कलिलो मुनालाई सुन्दर आकृति दिने कोसिस गर्नुपर्छ।"
छोराछोरी पनि दिनहुुँ गाउँघर छिमेकीकोमा डुल्दै उल्टो...
आमा : गीतारानी बलाल
लघुकथा : आमा
गीतारानी बलाल
बिहान चिया पिएर गएको छोरो दिउँसो अबेरसम्म पनि घरमा नआएको हुँदा आमा चिन्तित भइन् । मोवाइलमा पटक पटक फोन गरिन् तर सम्पर्क हुन सकेन भन्ने जवाफ आयो ।
उनले आफ्नो साथीलाई फोन...
जीवनसाथी : रामचन्द्र भट्टराई
लघुकथा: जीवनसाथी
रामचन्द्र भट्टराई
- यात्रा लामो दुरिको थियो । बसभित्र यात्रीहरु खचाखच भरिएका भएपनि आफुलाई एक्लो महशुस भइरहेको महशुस गरिरहेको थिए । त्यहाँ परिचित कोही थिएनन् । सबै अनुहार नौला थिए, आ-आफ्नै धुनमा मस्त थिए...
बलिउडका चर्चित कलाकार सुशांत सिंह राजपुतद्वारा आत्महत्या
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
विश्वव्यापी कोरोना महामारीको कारण धेरै देशहरूमा लकडाउन भएको अवस्थामा भारतमा पनि जारी गरिएको लकडाउन...
अनलाइन पालाम प्रतियोगिताको पुरस्कार राशि बढ्यो
काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने...
समस्या : बसन्ता गौतम
लघुकथा: समस्या
बसन्ता गौतम
बिहान स्कुलबाट फोन आएदेखि नीतालाई निकै छटपटी भएको छ ।
प्रिन्सिपल सरले फोन गरेर " म्याम अब हामीले आइतवारबाट अनलाइन कलास चलाउन पर्यो , हजुरले मोबाइलमा जुम एप डाउनलाेड गर्नु , अब...
प्रेरणा : शेखर अर्याल
लघुकथा : प्रेरणा
शेखर अर्याल
अभावभित्र उसकाे खुसी बेग्लै थियाे । आमाले जेनतेन छाेरी विद्यालय पठाएकी थिइन् ।
"अब त छाेरी बाह्र सक्न थाली ।"
आमा सुई........य सास फेर्दै गुन्द्रीमा बसिन् ।
"बल्ल जमुनाका बाकाे चाह पूरा हुने भयाे...