मानसिकता : रीता बलामी

लघुकथा : मानसिकता रीता बलामी राजुकी आमाको गोडा भाँचेको एक हप्ता भो । बिहानको पकाउने काम उनकै बुबाले गर्नु परेको छ । लकडाउन भए पनि अरु बेला त बिहान खाएर निस्क्यो, तास खेल्यो अनि एकै पटक...

जडयाहाको स्वास्नी : बि.बि.याक्खा

लघुकथा :-"जडयाहाको स्वास्नी " बि.बि.याक्खा राम्रो कुल घरानाको पढेलेखेको केटो भनेर सरलाको बिहे सानैमा गरिदिए। खानलाउन दुख भने थिएन। दिनहरु बित्दैजाँदा सरलाको श्रीमान हरिभक्त अधिक मात्रमा पिउन थाले ।प्रायः नसाको सुरमा घर पुग्ने गर्थे। सरला चिन्तित हुन थालिन्...

लघुकथा : नेताको भाषण र पण्डितको शान

लघुकथा : नेताको भाषण र पण्डितको शान बाबुराम न्यौपाने "उत्स" --------------------- क्रान्तिको रन्को सेलाउँदै गए पनि नेता हरिबहादुरको चुरीफुरी हेर्नलाएक थियो।उनलाई संघ,संस्थाको निम्तोमा जान, पार्टीको काममा र सभासम्मेलनमा भाषण गर्न भ्याइनभ्याइ हुन्थ्यो। उता पण्डित रामहरिको पुराणवाचनको नयाँशैली र...

झटारो : गङ्गा आचार्य सापकोटा

लघुकथा: झटारो गङ्गा आचार्य सापकोटा बिहे पश्चात् नम्रताको संघर्षका दिन शुरू भए। माइतीघरमा आफ्नो मनोभाव अरूले बुझेर व्यवहार गरिदिन्थे। घरमा भने अरूको मनोभाव बुझेर आफूले काम गर्नुपर्ने हुँदोरहेछ । यसै शिलशिलामा नम्रताबाट त्रुटि पनि हुने गर्थ्यो। जसलाई...

सामानको मूल्य

लघुकथा -- सामानको मूल्य राजु क्षत्री 'अपुरो ' ••••••••••••••••• दाह्री काट्ने मेसिन ट्वाइलेटमा खसालेपछि झिक्नु पर्दैन ? अस्ति साबुन खसाल्यौ, आज मेसिन खसालेछौ। अब दिसा ठेलिन्छ र बगेर जान मुस्किल हुन्छ । तिम्रो काम हो तिमी...

समयको माग: रमेशचन्द्र घिमिरे

लघुकथा : समयको माग - रमेशचन्द्र घिमिरे गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले । काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए अनि स्कुलमा गारो लगाउन मद्दत गरे । सरहरूले साह्रै नै कर गरेपछि खाजा...

अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौं स्थित एक होटलको क्वारेन्टाइन

काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् । हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई...

सन्तोष राजको संगीत रहेको “रूपवा सलोना” रिलीज (भिडियो)

काठमाडौ । पछिलो समय नेपाली गायक संगितकारहरुको गित बलिउडको नं. १ म्यूजिक कम्पनीबाट सर्वजनिक हुन थाले पछि नेपाली कलाकारहरुमा उत्साह बढेको छ । तराई मधेश सहित नेपाल भरी भोजपुरी गित अत्यधिक प्रभाव रहेकोले नेपाली कलाकारहरु...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं | सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्ती गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको हो । गत मंसिरमा बिकास बोर्डका अध्यक्ष...

तत्वज्ञान: कुमार काफ्ले

लघुकथा : तत्वज्ञान कुमार काफ्ले बखते सानैदेखि मुखिया उर्फ मुखियाको छोराको खेतबारीमा काम गर्दै आएको थियोे । काम गर्दै गर्दा एकदिन अचानक उसले सोच्यो, 'यो जमिनमा कसको हक हुनुपर्ने हो ? कहिल्यै यहाँ खुट्टा नटेक्ने मुखियाको...