नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारकाे देशभक्ति गीत
काठमाडौ । नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारले देशभक्ति गीत बजारमा ल्याएका छन । गीतमा गाेर्खाली लाहुरेकाे कथा बस्तुमा अाधारित बिर गाथाहरुकाे प्रसंसा गरिएकाे छ ।
बहुप्रतिभाशाली गायन क्षमता भएका दनुवार नेपालीको पहिलो आईएमई...
नायक जय किशन बस्नेतकाे हिराे नम्बर १ युटुवमा सार्वजनिक
काठमाडौं । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ युट्युबमा सार्वजनिक भएको छ ।
नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइल टिभि च्यानल मार्फत...
गायिका पबित्रा सुब्बाको पुनः आगमन
काठमाडौ । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका पवित्रा सुब्बा पुनः आफ्नै निर्माणमा ‘उकालीको गोरेटोहरुमा’ बोलको गीत लिएर आएकी छन् ।
‘शैली’ एल्बममा समावेश ‘उकालीको गोरेटोहरुमा’ गीतको म्युजिक भिडियोमा कला सुब्बाको निर्देशन, प्रकाश एसकेको सम्पादन रहेको छ...
‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी
काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी...
हास्य टेलिसिरियल बाङगाे टिङगाेकाे १४ भाग पुरा
हास्य व्यङ्ग्य टेलिरिसियल " बाङगाे टिङगाे " काे १४ भाग सार्वजनिक भएकाे छ । समसामयिक विषयबस्तु र युवा पुस्ताकाे समसामयिक कथा बस्तुमा अाधारित हास्य रिसियल "बाङगाे टिङगाे " ले अाफ्नाे पहिचान र बजार बनाउने...
पूर्व मिस नेपाल उषा खड्गीकाे बैबाहिक सम्बन्ध अन्तिम
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाकाे बैबाहिक सम्बन्ध अन्तिममा पुगेकाे छ । उषाले एक टेलिभिजन कार्यक्रम र सामाजिक सञ्जालमा यो कुराको जानकारी गराएकी हुन ।
उनले, आफू शारीरिक र मानसिक...
कमेडी च्याम्पियनकाेे विजेता बने हिमेश पन्त
काठमाडौ । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेबाट उनी विजेता घाेषित भएका हुन ।
उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेसंगै...
उपत्यका बिभिन्न स्थानमा हाेली बिशेष रमाइला फाेटाेहरु
उपत्यकाकाे हाेली बिशेष फाेटाेहरु
फाेटाे : विपेन उलङगे
नेपाली कलाकार संघ मलेसियामा नयाँ कार्य समिति
क्वालालम्पुर । नेपाली कलाकार संघ मलेसियाले कार्यसमिति हेरफेर गरेकाे छ । संघले पुराना पदाधिकारीहरु नेपाल फर्केपछि नयाँ कार्यसमिति हेरफेर गर्दै कैलाश बाेहाेराकाे अध्यक्षमा नयाँ समिति तयार गरेकाे हाे ।
संघकाे नयाँ कार्यसमितिमा कैलाश बाेहाेरा, उपाध्यक्षहरु...
प्रकाश कोइरालाको उपन्यास “प्रपञ्च” बिमोचन
काठमाडौं । बि.एन पुस्तक संसारको प्रकाशनमा प्रकाश कोइरालाको पहिलो उपन्यास “प्रपञ्च” शनिबार राजधानीमा बिमोचन भएको छ । लेखक तथा पत्रकार अस्विनी कोइराला, सह–प्राध्यापक डा. अम्बिका अर्याल, सर्वग्य वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालाको...