महान् कविज्यू : ललिता ‘दोषी
लघुकथा : महान् कविज्यू
ललिता ‘दोषी’
पुस महिनाको बिहानी टम्म हुस्सु लागिरहेको थियो । कवि नारायण बानेश्वरको चोकमा बस पर्खिरहेका थिए । आगो ताप्दै चिया पिइरहेका युवाहरूले खुसीको स्वरमा भने, “ऊ महान् कविज्यू पाल्नुभयो । आज...
महाभूकम्प : दिपक खनाल अगम
लघुकथा:- महाभूकम्प
दिपक खनाल अगम
अायाे,अायाे, भूकम्प अायाे, भूकम्प अायाे भन्दै अालीशान महलहरुबाट काेलाहल मच्चाउदै भेडाबाख्रा दाैडे झैं हुलका हुल मानिस नजिकैको खुल्ला ठाउँ खाेलाकाे किनारमा जम्मा भएँ । एक व्यक्तिले भन्याे, याे त महाभूकम्प...
छिचरो : जीवन दाहाल
"लघुकथा: छिचरो"
जीवन दाहाल
इतिहासमा लिपुलेक खोज्दै थिएँ अकस्मात "मिष्टर ड्याहल के छ खबर ?"- भन्दै मेरो अमेरिकन साथी गेरी सेफर्ड आइपुग्यो । अरुबेला जस्तै चकित बनाउँदै ।
"पहिले बस न"-मैले मेच देखाएँ बस्नका लागि र थपें-"मेरो...
“विश्वासघाती”
लघुकथा : विश्वासघाती
योगप्रसाद उपाध्याय चापागाईँ दिङलाली
लकडाउन परेका बेला दुई मित्रमा फोन सम्पर्क भएपछि खोज तथा अनुसन्धानका लागी तुलसीपुर चौकमा भेट गर्ने र मित्रका घरमा जाने पूर्व सल्लाह भै सकेको थियो ।
प्रथम मित्र:- लकडाउनमा सम्झाउनु पर्यो...
डर : डिलाराम आचार्य “इच्छुक”
लघुकथा-डर
डिलाराम आचार्य "इच्छुक "
सुर्खेतको धुलियाबिट भेडाबारि खण्डको सडक निकै व्यस्त देखिन्थ्यो ।दैनिक दर्जनौ बस, जिप ,अटो ,मोटरसाइल ,सयौं ट्याक्टर लगायतका अनेकौं सवारी र मालबाहक गाडीहरु र त्यहि सडकमा दर्जनौं टिप्पर पनि चल्दथे ।सडक साझा थियोे...
फाँसी : कुमुदप्रसाद शर्मा
लघुकथा: फाँसी
कुमुदप्रसाद शर्मा
दलवीर के गर्छन्, कसो गर्छन्, को कससँग सम्पर्क छ उनको - कसैलाई थाहा थिएन । सबैलाई थाहा छ, बाबुको पालामा त खान लाउन नै धौधौ थियो । ससुरालीले मद्दत गरे...
” नासोमा हाँसो : रचना मोक्तान
कबिता : " नासोमा हाँसो "
रचना मोक्तान
मलाई दोस्रो दर्जाको नागरिक सम्झेपछि
श्रम अनुसारको पारिश्रमिक नदिएपछि
आकाशे सिचाइको भरमा
कृषिमा उब्जाउ गर्न नसकेपछि
श्रम अनुसारको दाम पाउने आशामा
स्वदेशी तथा विदेशी दलालको मीठो भाषामा
बेचिन तयार भएकै...
आत्महत्या : अमर त्यागी
लघुकथा: आत्महत्या
-अमर त्यागी
जीवनमा मैले अनेक असफलता भोगेँ।अनेक प्रताडना भोगेँ।अनेक घृणाउ भोगेँ।अनेक अवहेलना भोगेँ।अनेक बेवास्ता भोगेँ। एक्लोपन भोगेँ।विरक्ति भोगेँ।अन्त्यमा भोगाइबाट यत्ति मर्माहत भएँ कि मलाई यसरी पलपल मरेर बाँच्नुभन्दा एकैचोटि मर्नुनै निको लाग्यो। अब मैले...
म्युजिक भिडियोमा जम्दै निवा खुजुम
सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...
बहुविवाह : रमेश सुबेदी
लघुकथा : बहुविवाह
रमेश सुबेदी
एकपटक सँगै काम गर्ने मोहन, हिमाल, रजनी, मेलिना र अरु पाँच जना एउटा सेनिमा हेर्न जाँदा बाटोमा राजेश भेटिएको थियो । साथीहरु एक्कासी भेट्दा आफू संग सँगै हिँडेको आमा र...