मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

सञ्जय मिश्रा रौतहट, २३ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा...

रुपन्देहीको सिद्धार्थनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क शिविर सुरु

काठमाडौं, फागुन २० । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि शिविर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाब चुहिने समस्या, लगायत जाँच गरिनेछ । शिविरको सोमबार वडा...

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

काठमाडौं । कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् । नेपालका लागि जापानी राजदूत राजदूत तोरु मायदासँगको हालै भएको भेटका क्रममा मन्त्री...

यी चिया बिहान बिहान पिउनुहोस्, देखिनुहोस् सधैँ जवान

काठमाडौं, १५ फागुन । बिहानको सुरुवात राम्रो भयो भने दिनभरी राम्रो रहन्छ । यस्तो अवस्थामा यदि तपाइँ ऊर्जा कायम राख्न कफी पिउनुहुन्छ भने तपाइँ यसको स्थानमा केही स्वस्थ चिया समावेश गर्न सक्नुहुन्छ। यसले पोषक तत्वहरू...

१८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सुर्खेत, १४ फागुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी १८ वर्षीय रोशन पोख्रेललाई रक्त क्यान्सर  पुष्टि भएको छ । उनी हाल कक्षा १२ मा अध्ययनरत छन् । रोशनकाे बानेश्वरस्थित सिभिल अस्पतालको बेड नम्बर २३१ मा करिब १५ दिनदेखि उपचार...

प्रोटिनको कमी पूरा गर्न मासु र अन्डा खाना छैन् आवश्यक, यी शाकाहारी खानेकुरा खानुहाेस्

काठमाडौं, १४ फागुन । जब शरीरमा प्रोटिनको कमी हुन्छ तव तपाइको शरिर कमजोर हुन सक्छ । उसो भए प्रोटिनको कमीलाई कसरी पूर्ति गर्ने ? भन्ने सल्लाह दिदाँ धेरै मानिसहरूले अण्डा वा मासु खान सल्लाह...

शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका

काठमाडौं, १३ फागुन । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई...

रोटी नरम भएन वा फुलेन ? उसा भए यो बिधि अपनाउनुहोस्

काठमाडौं, १३ फागुन । तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन । उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो...

घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि भक्तपुरका जेष्ठ नागरिक दंग

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटका तीन सय ६ जना जेष्ठ नागरिकहरुले आफनै घरआँंगनमा सोमबार निःशुल्क सेवा पाएका छन् । चाँगुनारायण नगरपालिका भक्तपुर र सहारा परियोजनाको आयोजनामा दुवाकोट स्वास्थ्य चौकीमा एकदिने जेष्ठ...

प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन...

सञ्जय मिश्रा रौतहट - रौतहटको सदरमुकाम गौर-१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापरबाहीका कारण एक जना युवकको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेका छन्। डाक्टरले लापरबाहीपूर्वक गौर नगरपालिका-३ का धर्मेन्द्र...