मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार...
कोरोना भाइरसको नयाँ भेरिएन्टबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छिन ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति...
वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य...
त्रिवेणीमा स्वास्थ शिविर: अधिकांस महिलाहरुमा पाठेघरको संक्रमण र आङखस्ने समस्या
रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने "एकिकृत महिला स्वास्थ्य शिविर" सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
मंसिर ११...
त्रिवेणीमा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन
रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने "एकिकृत महिला स्वास्थ्य शिविर" सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।
मंसिर ११...
अब कीर्तिपुरवासीलाई निःशुल्क रगत
कीर्तिपुर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै...
त्रिवेणी गाउँपालिका अस्पतालमा २४ घण्टा सेवा सञ्चालन: कार्तिक यतामात्रै २ सय ८४ जनाले सेवा...
रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकाको खारानेटामा रहेको "त्रिवेणी गाउँपालिका अस्पताल"मा हाल नियमित २४ घण्टा ईमर्जेन्सी सेवा सञ्चालन रहेको छ। चिकित्सक (डाक्टर)को सेवासहित नियमित ईमर्जेन्सी सेवा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल बिरामी बढ्न थालेका...
विभिन्न कार्यक्रमका साथ धनगढीमा मनाईयो बिश्व ब्रेथफ्री- स्वास प्रस्वास रोग दिवस
समीर मल्ल
धनगढी । नोभेम्बर १७ अर्थात विश्व सिओपीडी दिवस ( ब्रेथफि दीर्घकालीन स्वास प्रस्वास रोग दिवस ) विभिन्न कार्यक्रमका साथ हिजो धनगढीमा मनाइयको छ । नोभा अस्पताल प्रा.ली. र सिल्पा लिमिटेडको सहकार्यमा सुदूर पश्चिम...
काठमाडौँमा आज वर्षकै बढी चिसो
काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो...
विज्ञ भन्छन् ‘यसरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना कम रहन्छ’
एजेन्सी । हामीलाई थाहै भएको कुरा हो पुरुषको वीर्यमा भएको शुक्रकिट तथा महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँगको मिलनबाट नै गर्भको सुरुवात हुन्छ । यसका लागि सामान्य रूपमा लिङ्ग–योनि यौनसम्पर्क राखिँदा लिङ्गबाट स्खलित वीर्य सिधै नै योनिमा...