यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना
काठमाडौं, ४ फागुन । मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्।...
कपालको ड्रैन्ड्रफ हटाउनु छ भने दहीसँग यी समान मिसाएर घरेलु उपचार गर्नुहोस्
काठमाडौं, ३ फागुन । टाउकोमा जमेको डन्ड्रफ हिउँको पाना जस्तै देखिन थाल्छ। यस डन्ड्रफका कारण टाउकोमा चिलाउने र घाउ हुन्छ र कपालवाट जुनसुकै बेला झर्न थाल्छ, जसका कारण धेरै पटक मानिसलाई अरुको अगाडि लाजमर्दो...
शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ
काठमाडौं, २ फागुन । आजकल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
तर, शाकाहारी हुनुको साथसाथै यो पनि महत्त्वपूर्ण छ कि हाम्रो शरीरलाई आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्।...
जाडोमा घाम ताप्दा साथमा राख्नुहोस यी चीज, शान्ति र चयन मिल्छ
काठमाडौं, १ फागुन । जाडोमा घाममा बस्न सबैलाई मन पर्छ । जाडोमा चिसोका कारण हातखुट्टा चिस्सिदाँ सबैजना केही समय घाममा बस्ने इच्छा गर्छन् नै, जसले गर्दा शरीर खुल्छ र न्यानो हुन्छ।
यस्तो अवस्थामा कोही पार्कमा...
यी तीन प्रकारका तेल, जसको प्रयोगले अनुहारमा देखिन्छ चमक
काठमाडौं, ३० माघ । हामी अनुहारमा धेरै रासायनिक उत्पादनहरू प्रयोग गर्छौं तर कहिलेकाहीँ छालामा प्राकृतिक चीजहरूको प्रभाव झन बढी राम्रो हुन जान्छ।
प्राकृतिक चीजहरूले छालालाई भित्रबाट सुधार्न काम गर्छ, यी छाला सम्बन्धी समस्याहरू कम गर्न...
सार्बजनिक शौचालयवाट फैलिन सक्छन आधा दर्जन रोग, जानौं
काठमाडौं, २४ माघ । प्रायः हामी सार्वजनिक शौचालय प्रयोग गर्नबाट टाढा रहन्छौं किनभने तिनीहरू धेरै फोहोर हुने गर्छन् । अफिस, होटेल वा रेष्टुरेन्टमा ट्वाइलेट सिटमा कीटाणुको सोचाइले गर्दा धेरै मानिसहरू त्यहाँ कम समय बिताउने...
एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ दर्जन फाइदा
काठमाडौं, २३ माघ । स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण छन्। यी मध्ये एउटा भनेको बिहान खाली पेटमा जौको पानी पिउनु पनि हाे । जौ एक पौष्टिक अन्न हो, जुन पुरातन...
युरिक एसिड घटाउँने हाे भने राेटीमा यी चीज मिसाउनुहाेस्
काठमाडौं, २२ माघ । आजकल यूरिक एसिड एक सामान्य समस्या भएको छ ।
जसले प्रत्यक्ष रूपमा जोर्नी दुखाइ, गठिया र मृगौला समस्यालाई असर गर्छ। शरीरले यसलाई ठीकसँग बाहिर निकाल्न नसक्दा युरिक एसिड बढ्छ, जसका कारण...
प्रेसर कुकुरमा झुक्किएर पनि नबनाउनुहोस् यी खानेकुरा
काठमाडौं, २१ माघ । प्रेसर कुकर धेरै घरहरूमा प्रयोग हुने सबैभन्दा सामान्य भान्साको उपकरण हो। छिटो खाना पकाउन प्रेसर कुकर प्रयोग गरिन्छ। यो उपकरणले मानिसहरूको जीवन धेरै सजिलो बनाएको छ। यो खाना पकाउनेदेखि बेकिंग...
झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने
सञ्जय मिश्रा, रौतहट, १६ माघ । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९...