सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने
काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे ।
भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा...
नेपालमा साताैं काेराेना संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाईरस (काेभिड-१९) का सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको...
काठमाडौंमा रगत अभाव, स्वैच्छिक रक्तदान गर्न आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा रगतको अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्यक्तिलाई...
विश्वभरि मर्नेकाे सङ्ख्या ५३ हजार बढि,१० लाख बढी संक्रमित
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५३ हजार १ सय ६७ पुगेकाे छ ।
अहिलेसम्म १० लाख १५ हजार ५९ मा देखिकाे संक्रमणमध्य २ लाख १२हजार ३५ जनाले स्वास्थ्य लाभ...
यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे
काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।
काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे...
नेपालमा छैटौं काेराेना संक्रमित भेटिए
काठमाडौ । नेपालमा फेरि छैटौं काेराेना संक्रमित व्यक्ति फेला परेका छन । नियमित पत्रकार सम्मेलनमा बाेल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देबकाेटाले संक्रमित भेटिएकाे जानकारी दिएका हुन ।
दोस्रो र पाँचौं संक्रमित युवतीहरूसंगै कतार...
काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुग्याे, विश्वभरि ४८ हजार नाघ्याे
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुगेको छ । बुधबार थप ५ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ५० पुगेकाे हाे ।
मलेसियामा ३ हजार १सय १६ जनामा अहिलेसम्म संक्रमण पुष्टि...
विश्वभरिकाे काेराेना महामारी बढदाे अवस्थामा, मर्नेकाे सङ्ख्या ४७ हजार नाघ्याे
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे विश्वव्यापि महामारीको कारण विश्व भर मर्नेकाे सङ्ख्या ४७ हजार २ सय ९० पुगेकाे छ ।
विश्वभरि काेराेना संक्रमितकाे सङ्ख्या अहिलेसम्म ९ लाख ३८ हजर ४ सय ५२ पुगि सकेकाे...
सेती अस्पतालमा काेराेना परिक्षण मेसिन जडान
धनगढी । सुदुरपश्चिम प्रादेशिक अस्पताल सेतीमा काेराेना भाईरस (काेभिड-१९ ) परिक्षण मेसिन जडान गरिएकाे छ ।
कैलाली ।
संघीय सरकारले चीनबाट खरिद गरेर मेसिन सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको हाे । मेसिनमा आजै केही प्राविधिक...
श्रीमतीले बचाउनुहाेस भन्छिन : उनकाे आंखामा हेरेर रुदै साहुकाे काममा जान्छु..
म संग पैसा पनि छैन । श्रीमती होस्पिटलको बेडमा जीवन र मृत्यु संग लडिरहेकि छिन् । मलाइ बचाउनुस भन्छिन् । उनको आखामा हेर्छ रुदै साहुकाे काममा लाग्छु ।
घरमा आउछु छोराछोरीले सोधछ्न " बाबा आमा...