नेपालमा फेरि उपत्यका बाहिर भेटिए पाँचौं काेराेना संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे ।
पाँचौ संक्रमित १९ बर्षिया...
पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे
माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।
मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च...
विश्वभरि मर्नेकाे सङ्ख्या २७ हजार नाघेयाे, ईटलीमा एकैदिन ९ सय बढिकाे मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २७ हजार ३ सय ४१ पुगेकाे छ ।
अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७...
नेपालमा थप एकजनामा काेराेना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे हाे ।
सेति प्रादेशिक अस्पताल कैलालीमा भर्ना भएका...
मलेसियामा काेराेनाका कारण मर्नेकाे सङ्ख्या २६ पुग्यो, एमसिओ अटेर गर्नेलाई धरपकड ..
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण शुक्रबार दिउसाे सम्म मलेसियामा मर्नेकाे सङ्ख्या २६ पुगेकाे छ ।
मलेसियामा काेरानाकाे संक्रमितको सङ्ख्या अहिलेसम्म २ हजार १ सय ६१ जनामध्ये २ सय ५९ जनाकाे उपचार सफल भएकाे...
चिकित्सक संघकाे तत्काल आधारभूत स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग
काठमाडौं । नेपाल चिकित्सक संघले तत्काल आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग...
मलेसियामा काेराेना संक्रमण बढदै, मृत्युु हुने २३ पुगे, संक्रमित २हजार बढी
क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ ।
नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन...
काेराेना संक्रमणकाे कारण मर्नेकाे सङ्ख्या २१ हजार २ सय ९७ पुग्यो
ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन ।
त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण...
चिनियाँ खर्बपति ज्याक माकाे मेडिकल सहयोग सामाग्री आईतबार काठमाडौंमा
काठमाडौ । चिनियाँ खर्बपति ज्याक माले नेपालीको लागि पठाउने मेडिकल सामाग्री अाईतबार नेपाल आईपुग्नेछ । अलिबाबा फाउन्डेसनका प्रमुख समेत रहेका ज्याक माले काेराेना संक्रमित देशहरुलाई सहयोग पठाउने घाेषणाअनुरुप नेपालमा सहयोग सामाग्री पठाउन लागेका हुन...
पाेखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु
पाेखरा । पाेखरामा क्वारेन्टाइनमा राखिएका एक जनाकमे मृत्यु भएकाे छ । भारतबाट फर्किएका ५० बर्षीया एक पुरुषको मृत्यु भएकाे हाे ।
रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो।...