काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )
काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।
प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र...
नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने
काठमाडौँ । सरकारले भक्तपुरको नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने भएको छ । काेभिड-१९ बिरुद्ध नयाँ बैकल्पिक क्वारेन्टाइनकाे रुपमा नगरकाेटका हाेटलहरुलाई प्रयाेग गरिने भएकाे हाे ।
क्वारेन्टाइनस्थल निर्माण एवं व्यवस्थापन कार्यदल संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराई,...
नेपालमा तेस्रो काेराेना संक्रमित फेला
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक ब्यक्तिकाे नमुनामा काेराेना पोजेटिभ देखिएको हो ।
फेरि काेराेना पाेजिटिभ देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको...
सिमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णमा समाजको धन्यवाद
धनगढी । सुदूरपश्चिमेली नेपाली समाजद्वारा भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।
नेपाल भारत सिमा क्षेत्रमा गौरीफन्टामा अलपत्र परेका आम सुदुरपश्चिमेलिहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम...
मलेसियामा थप १४ अप्रिलसम्म बन्द , मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित
क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे...
कन्टेनर भित्र लुकेर काठमाडौंबाट बिरगंज पुगे ५२ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । सामान बोक्ने कन्टेनरकाे डिब्बाभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनी...
लकडाउन उल्लङ्घन गर्ने ६८ जना नियन्त्रणमा ,आज बुधबारदेखि कडाइ गरिदै
काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्झाई बुझाई गर्दा समेत अटेर...
अब काठमाडौंमै दैनिक ५० हजार माक्स उत्पादन सुरु
काठमाडौं । अब काठमाडौंमा दैनिक ५० हजार माक्स उत्पादन हुने भएकाे छ । सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको हाे ।
नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी...
काेराेना संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु
काठमाडौं। काेराेना भाईरस (काेभिड-१९ ) काे संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु भएको छ।
अमेरिकाकाे न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको उपचारको क्रममा मङगलबार मृत्यु भएको बताएको छ । पाँचथर रानीगाँउ निवासी लिम्बु विगत...
मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुग्याे, अहिलेसम्म नेपाली सुरक्षित
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ ।
मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६...