विश्व भरि मर्नेकाे सङ्ख्या १६ हजार ५ सय ८६, ईटलीमा सबैभन्दा बढि

काठमाडौ । काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभरि...

उच्च ज्वरो र रुघाखोकीका बिरामी एक जनाको मृत्यु

चितवन । चितावनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका...

सुनसान काठमाडौं ,कालाेबजारि र प्रतिबन्ध अवज्ञा गर्नेमाथि कडा सजाय

काठमाडौ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर गरिएको लक डाउन आजबाट सुरु भएको छ । लकडाउनसँगै काठमाडौ सुनसान...

जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो

काठमाडौं । कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ। त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो। वीरगन्जका व्यवसायी...

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला

काठमाडौं । नेपालमा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति फेला परेकाे बताएका हुन । काठमाडौंमा फेला...

ईटलीमा मृतकको संख्या ५ हजार ४ सय ७६ पुगेयाे

ऐजेन्सि । चीनकाे हुवानबाट फैलिएको काेराेना भाईरस (काेभिड-१९) ले सबैभन्दा बढि क्षति ईटलीमा पुय्राएकाे छ । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५...

पर्साका एक जना व्यापारीमा काेराेना संक्रमण भएकाे पुष्टि

पर्सा । वीरगञ्जका एक जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जना व्यापारीमा कोरोनाको संक्रणम पुष्टि भएको हो । केही समयअघि दुवई गएर फर्किएका ती...

काठमाडौंका १६ स्थानमा हात धुने साबुनसहित पानी ट्याङ्की स्थापना

काठमाडौं, ९ चैत। विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने १६ स्थानमा सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित पानीट्याङकी...

मलेसियामा काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ

क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस काेभिड-१९ काे कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ । शनिबार पछिल्लो तथ्यांक अनुसार ८ जनाकाे मृत्युु भएकाे छ भने संक्रमितकाे सङ्ख्या ११ सय ८३ पुगेकाे हाे । पछिल्लो अपटेड...

विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगियाे

काठमाडौं । विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगिएको छ । विभिन्न देशबाट आएका ६२ जनामा ४ जना महिला र एक वृद्ध रहेकी छिन । सरकारले लगाएको अस्थायी प्रतिबन्धकाे उल्लंघन गर्दै उनीहरु शनिबार जापान, मलेसियालगायत...